Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी – ७ को सार्वजनिक सुनुवाई सम्पन्न, शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको वडाध्यक्ष राईको भनाई

Radio Everest by Radio Everest
June 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । माप्य दुधकोशी गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजीकरणमा बिहीबार आयोजना गरिएको कार्यक्रममा स्थानीय स्तरमा सम्पन्न भएका योजना, प्रगति तथा जनगुनासोका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सगुजित राईले चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालनमा रहेका विभिन्न योजना तथा कार्यहरुको बारेमा सहभागीहरुसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । उहाँले वडाभित्र रहेका ७ वटा विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाहका लागि ठूलो मात्रामा लगानी गरिएको जानकारी दिनुभयो । राईका अनुसार विद्यालयको भैतिक संचना, शैक्षिक सामग्री वितरण लगायतका क्षेत्रमा वडाको प्राथमिकता रहेको छ ।

कार्यक्रममा सहभागी स्थानीयबासीले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा देखिएका समस्या र सम्भावनाका विषयमा प्रश्न उठाएका थिए, जसको वडाध्यक्ष राईले यथासम्भव जवाफ दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र स्थानीय नागरिकबीच सिधा संवादको अवसर प्रदान गर्नुका साथै पारदर्शिता तथा जवाफदेहिताको अभ्यासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

खोटाङकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा हुने

Next Post

सोलुखुम्बुमा पत्रकारिता तालिम सुरु, प्रजिअ घिमिरेद्वारा उद्धघाटन

Related Posts

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly