Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यार्थीद्वारा निर्माण गरिएको ड्रोन उडाउँदै जनजागृति माविमा विज्ञान प्रदर्शनी

Radio Everest by Radio Everest
June 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ स्थित जनजागृति माध्यमिक विद्यालयमा शुक्रबार एक विशेष विज्ञान प्रदर्शनी आयोजना गरिएको छ, जसमा विद्यार्थीहरुले आफैंले निर्माण गरेका सामाग्रीहरुको प्रदर्शनी राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आफैं बनाएका ड्रोन उडाएर विज्ञान प्रदर्शनीको उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण र विशेष गरी ड्रोन प्राविधिको प्रयोगप्रति प्रशंसा गर्दै यस्तो प्रयासले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको रुचि र सृजनशीलता अझै अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुले आफ्नो सिर्जनात्मकता प्रयोग गर्दै विभिन्न उपकरण, प्रविधिमूलक सामग्री निर्माण गरेका थिए, जसलाई उपस्थित अतिथी, शिक्षक, अभिभावक तथा स्थानीयवासीले चासोका साथ अवलोकन गरेका थिए ।

उनीहरुले विद्यार्थीहरुको लगनशीलता, सिर्जनात्मक सोच र आत्मविश्वासको खुलेर प्रशंसा गरेका छन् । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानद्वारा विज्ञानप्रति आकर्षित गराउनु, उनीहरुमा नवप्रवर्तनशील सोच विकास गर्नु र स्थानीय स्तरमै प्रविधिमैत्री शिक्षाको वातावरण तयार गर्नु प्रदर्शनीको उद्देश्य रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरुको ज्ञानलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुन्यराज डंगोल, वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङ्मार तामाङ, नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा, जनजागृति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक जनक थापा लगायत सम्पूर्ण शिक्षक अन्य विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सुरक्षाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । जनजागृति माविका विद्यार्थीहरुको यस प्रकारको वैज्ञानिक प्रस्तुति जिल्लाकै लागि प्रेरणादायी बनेको सहभागीहरुको धारणा छ ।

Previous Post

कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

Next Post

खोटाङका स्थानीय तहले सार्वजनिक गरे नयाँ बजेट, दिक्तेलको १ अर्ब नाघ्यो

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly