Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका स्थानीय तहले सार्वजनिक गरे नयाँ बजेट, दिक्तेलको १ अर्ब नाघ्यो

Radio Everest by Radio Everest
June 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । आर्थिक वर्ष २०८२र०८३ का लागि खोटाङ जिल्लाका स्थानीय तहहरूले आगामी खर्च र कार्यक्रमका लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाको प्रमुख नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीले १ अर्ब २ करोड ९२ लाख ३४ हजार ३९१ रुपैयाँको बजेट ल्याउँदै खोटाङकै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ। दिक्तेलसहित हलेसी तुवाचुङ नगरपालिकाले ८० करोड १८ लाख ८१ हजार ७१९ रुपैयाँ बजेट ल्याएको छ। केपिलासगढी गाउँपालिकाले ५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँको बजेट ल्याएको छ।

अन्य गाउँपालिकाहरूको बजेट यथार्थमा यस्तो छ :

वराहपोखरी गाउँपालिका : ३८ करोड ४० लाख ५६ हजार ७७० रुपैयाँ

साकेला गाउँपालिका : ३९ करोड ३० लाख ३९ हजार ६५९ रुपैयाँ

ऐसेलुखर्क गाउँपालिका : ४९ करोड ७० लाख ९३ हजार ८८ रुपैयाँ

रावाबेसी गाउँपालिका : ३८ करोड ५६ लाख ५६ हजार ८४३ रुपैयाँ

खोटेहाङ गाउँपालिका : ५५ करोड ४८ लाख ९९ हजार ८१९ रुपैयाँ

दिप्रुङ चुईचुम्मा गाउँपालिका :५६ करोड २ लाख ६८ हजार ५८९ रुपैयाँ

जन्तेढुंगा गाउँपालिका : ४४ करोड ३७ लाख ३४ हजार रुपैयाँ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले असार ९ गते नगररगाउँसभा मार्फत बजेट पारित गरेका हुन्। बाँकी आठ स्थानीय तहले असार १० गते आ-आफ्ना गाउँसभाबाट बजेट सार्वजनिक गरेका हुन्। खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन्। प्रस्तुत बजेटहरू स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा केन्द्रित हुने जनाइएको छ।

Previous Post

विद्यार्थीद्वारा निर्माण गरिएको ड्रोन उडाउँदै जनजागृति माविमा विज्ञान प्रदर्शनी

Next Post

चिशंखुगढी गाउँपालिकामा जेष्ठ नागरिक, सुत्केरी महिलालाई विभिन्न सामग्री वितरण

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly