Thursday, September 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढी गाउँपालिकामा जेष्ठ नागरिक, सुत्केरी महिलालाई विभिन्न सामग्री वितरण

Radio Everest by Radio Everest
June 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

आसर १३, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकाले सामाजिक सेवा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सामाग्री वितरण गरेको छ । गाउँपालिकाले ७५ वर्षभन्दा माथिका ११० जना जेष्ठ नागरिकलाई जाडोमा पानी तताउन सहज होस् भनेर पानी तताउने भाडो वितरण गरेको हो ।

साथै, महिला स्वास्थ्य तथा पोषण सुदृढ गर्न सुत्केरी महिला पोषण कार्यक्रम अन्तर्गत २८ जना सुत्केरी महिलालाई पोषिलो कोसेली प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाको कृषि शाखाबाट ३०० पोका सर्वोत्तम पिठो वितरण गरिएको छ । स्वास्थ्य सेवा सुदृढीकरणका लागि गाउँपालिकाले भिडियो एक्सरे मेसिन समेत हस्तान्तरण गरेको जनाएको छ ।

यसले गाउँपालिकाभित्रै स्वास्थ्य परीक्षणको सुविधा पुर्याउने विश्वास गरिएको छ । गाउँपालिकाले समुदायमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आगामी दिनमा थप सेवा विस्तार गरिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

Previous Post

खोटाङका स्थानीय तहले सार्वजनिक गरे नयाँ बजेट, दिक्तेलको १ अर्ब नाघ्यो

Next Post

नेचासल्यानमा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सञ्चालन

Related Posts

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
0
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Discussion about this post

Everest Highlights

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly