Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ वडा ४ को प्रशासनिक भवन उद्घाटन

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
असार १४, साेलुखुम्बु ।  साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिका वडा नं ४ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले रिबन काटेर वडा भवनको उद्घाटन गर्नु भएकाे हाे । 
 कुलुङ समुदायको संस्कार अनुसार पूजा गरेर साे कार्यक्रम उद्घाटन गरिएकाे हाे ।  नयाँ भवनबाट सेवा प्रवाहमा सहजता भएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष सरस्वती कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बिपना कुलुङ, अन्य वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतका सरोकारवालाको उपस्थिति रहेको संवाददाता झलक कुलुङले जानकारी दिनुभयाे । 
सोही अवसरमा नेपाल स्काउट कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग तथा वडा कार्यालयको समन्वयमा गुदेल माध्यमिक विद्यालयको आयोजना गरिएको नेपाल स्काउट कार्यक्रमको समापन समेत गरिएको थियो ।
इमानदारी र कुशल, शिष्ट आचरण रही सकारात्मक सोच सहित अघि बढाउनका लागि गुदेल माविका १२ जना भन्दा बढी बिद्यार्थीहरुलाई नेपाल स्काउटबारे प्रशिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक छलकराम राईले जानकारी दिए । सोही दिन आधारभूत स्वास्थ्य केन्द्र, तुमाउले वडा कार्यालयमै सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
Open photo
Previous Post

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

Next Post

हराएको नगद र कागजात सहितको पस बुझाउँदै सोलुका अटो चालक घिमिरेले दिए इमान्दारीको उदाहरण

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly