Thursday, September 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हराएको नगद र कागजात सहितको पस बुझाउँदै सोलुका अटो चालक घिमिरेले दिए इमान्दारीको उदाहरण

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुका ३५ वर्षीय अटो चालक दिलकुमार घिमिरेले हराएको नगद र महत्वपूर्ण कागजातसहितको पस फेला पारेर सम्बन्धित निकायमा बुझाउँदै उच्च इमान्दारीको परिचय दिएका छन् । शनिबार दिउँसो फाप्लुबाट सल्लेरीतर्फ अटो चलाउँदै गर्दा सदरमुकाम नजिक हुलाक कार्यालय छेउमा घिमिरेले सडकमा छोडिएको भेट्टाएका थिए । उनले झोलाको भित्री सामग्री जाँच गर्दा नेपाली ३९,६०० रुपैयाँ, भारतीय १,११० रुपैयाँ, अमेरिकी डलर ४२० र युरो १,१६० नगद, साथै पासपोर्ट, र अन्य महत्वपूर्ण कागजातहरू रहेको बताएका छन् ।

इमान्दारीपूर्वक व्यवहार गर्दै उनले उक्त पस जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा बुझाएका थिए । प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुवँरको रोहवरमा झोला सम्बन्धित व्यक्ति, पश्चिमकी २४ वर्षीया अन्जना थापालाई हस्तान्तरण गरिएको थियो । अन्जना विगत केही वर्षदेखि विदेशमा बसोबास गर्दै आएकी थिइन् र हाल सोलुखुम्बु भ्रमणमा आएकी हुन् । डिएसपी कुवँरले अटो चालक घिमिरेको इमान्दारीप्रति विशेष प्रशंसा गर्दै समाजमा यस्ता इमान्दार नागरिकको आवश्यकता रहेको बताउनुभयो ।घिमिरेजस्तो व्यक्तिहरूले नै समाजमा सकारात्मकता फैलाउँछ भन्दै प्रशंसा गर्नुभएको छ ।

साथै उहाँले नागरिकहरूलाई आफ्ना सामग्रीको सुरक्षा र सावधानी अपनाउन आग्रहसमेत गर्नुभयो । सामान फिर्ता पाएपछि थापाले पनि चालक घिमिरेप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “मैले कल्पना पनि गरेकी थिइनँ कि मेरो सबै महत्वपूर्ण कागजात र पैसा यति सुरक्षित तरिकाले फिर्ता पाइन्छ । घिमिरे सरप्रति म गहिरो सम्मान प्रकट गर्न चाहन्छु।” अटो चालक घिमिरेको यो इमान्दारीको कार्यले न केवल उनीप्रति विश्वास बढाएको छ, तर सम्पूर्ण समुदायमा नै सद्भाव, निष्ठा र सहकार्यको प्रेरणा प्रदान गरेको छ ।

Previous Post

महाकुलुङ वडा ४ को प्रशासनिक भवन उद्घाटन

Next Post

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु परिसरमा वृक्षारोपण : वातावरण संरक्षणमा सहकार्यको उदाहरण

Related Posts

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
0
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Discussion about this post

Everest Highlights

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly