Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु परिसरमा वृक्षारोपण : वातावरण संरक्षणमा सहकार्यको उदाहरण

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोलुखुम्बुमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजनामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु परिसरमा शनिवार वृक्षारोपण गरिएको हो । कार्यक्रम अन्तर्गत गुँरास, मयुरपंखी र जापानिज धुपी  ३०/३० वटा गरी जम्मा ९० वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले वृक्षारोपण अभियानले दिगो वातावरणीय संरक्षणतर्फ मार्गनिर्देशन गर्ने उल्लेख गर्नुभयो । यस्तै जिल्ला न्यायधिश चन्द्र कुमार पोखरेलले वातावरण संरक्षण र हरियाली अभियानमा सरकारी निकायहरूको सहकार्य आवश्यक रहेको बताउँदै यस्ता कार्यहरूले सामुदायिक सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । यता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले प्रहरी कार्यालय परिसरमा हरियाली विस्तार गर्नु कार्यालयको सौन्दर्यवृद्धि मात्र नभई सकारात्मक वातावरण निर्माणमा सहयोग पुर्याउने बताउनुभयो ।

यस प्रकारका सहकार्यले सरकारी संयन्त्रबीच समन्वयको राम्रो अभ्यास प्रस्तुत गर्नुका साथै वातावरण संरक्षणप्रतिको साझा प्रतिबद्धता झल्किएको छ । उक्त कार्यक्रममा जिल्ला न्यायधिवक्ता रुद्र प्रसाद आचार्य, श्रेष्तादार विकास रजुक, प्रमुख सेनानी विजय आङ्दावे र शसस्त्र प्रहरी गुल्मपति प्रहरी नायव उपरीक्षक गोविन्द पोखरेल लगायतको उपस्थिति थियो ।

Previous Post

हराएको नगद र कागजात सहितको पस बुझाउँदै सोलुका अटो चालक घिमिरेले दिए इमान्दारीको उदाहरण

Next Post

सोलुदुधकुण्ड नगरपालिका र च्याम संस्थाबीच ११ करोड बढीको बहुप्राविधिक शिक्षालय सञ्चालन सम्झौता

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly