Tuesday, May 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यस वर्ष थुलुङ दुधकोशीकाे एसइइ परीक्षाकाे नतिजामा सुधार , ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

Radio Everest by Radio Everest
June 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुधार आएको छ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षामा गाउँपालिकाले नतिजामा सुधार गर्न सफल भएको हो ।  गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयहरूबाट परीक्षामा सहभागी भएका २ सय ५७ जना विद्यार्थी मध्ये २ सय ५६ जना विद्यार्थी यस पटकको परीक्षामा उत्तीर्ण भएका छन् जुन ९९ दशमलव ६१ प्रतिशत हो भने अघिल्लो वर्षको ९७ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।  

गाउँपालिका भित्रको नतिजामा यस वर्ष तुलनात्मक रुपमा नतिजा सुधार भएको हो । यस वर्षको परीक्षामा सहभागी भएका १० मावि मध्ये  ९ माविले शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् ।  जीवन ज्योति मावि नेले, जीवनज्योति मावि काँगेल,  कालिका देवी मावि पञ्चन, हिमालय मावि जुवु, विरेन्द्रोदय मावि मुक्ली, देउसा मावि देउसा, दुधकौशीका मावि रनेम, जनता मावि लोखिम र जनता मावि लोखिमले शत प्रतिशत नतिजा हासिल गरेका हुन।

 भने जनकल्याण मावि जुवुका एक जना विद्यार्थी ननग्रडेडमा परेका छन् ।  गाउँपालिकाबाट परीक्षामा सहभागी भएका मध्ये १० विद्यार्थी जनाले ए प्लस ग्रेड प्राप्त गरेको जनाइएको छ ।  नतिजा सुधार हुनमा गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागी गरेका विभिन्न प्रयास, साझेदार संस्थाहरूको सहयोग र सहकार्यले सम्भव भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।  

Previous Post

लिखुपिके गाउँपालिकाले ग¥यो उत्कृष्ठ कृषक, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेवीका सम्मानित 

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Related Posts

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
0
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
0
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
Next Post
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

Discussion about this post

Everest Highlights

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly