Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकाले ग¥यो उत्कृष्ठ कृषक, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेवीका सम्मानित 

Radio Everest by Radio Everest
June 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य लगायत प्रशासनिक क्षेत्रमा योगदान गर्ने व्यक्तीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।  आइतबार गाउँपालिकाले उत्कृष्ट कृषक, कर्मचारी लगायत २१ जनालाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मानित गरेको हो ।  

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले उनिहरुलाइ सम्मानित गर्नुभएको हो ।  सम्मानित हुनेहरूमा उत्कृष्ट कृषकहरू गाउँपालिकाको वडा नम्बर १ का आङ कामी शेर्पा, वडा नम्बर २ बाट इन्द्र बहादुर खड्का, वडा नम्बर ३ बाट टिका बहादुर बस्नेत, वडा नम्बर ४ बाट विर बहादुर कार्की र भक्त बहादुर कार्की र वडा नम्बर ५ बाट जाङबु शेर्पालाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मानित गरिएको हो । चिया, अलैँची, ओखर तथा स्याउ उत्पादन गर्ने उनिहरुलाई सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।

 यस्तै गाउँपालिकाबाट आइटी अध्यायन गर्ने २ जना विद्यार्र्थीहरुलाई आर्थिक सहायता प्रदान गरिएको छ । उनिहरुलाई अध्ययन पुरा गरेपछि गाउँपालिकामा २ वर्ष सशुल्क सेवा गर्ने सर्त सहित सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ । आइटि अध्ययन गर्ने निरेन बस्नेतलाई २ लाख र सुरेन बस्नेतलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।  यस्तै गाउँपालिकाकाे वडा नम्बर १  सहित उत्कृष्ट २ कर्मचारीलाई पनि नगद ५ हजार रूपैयाँ सहित पुरस्कृत गरिएको छ । बढी राजस्व संकलन गर्ने वडा नम्बर १ लाइ सम्मानीत गरिएकाे हाे भने   पुरस्कृरत हुने २ कर्मचारीमा रवी राई र गोविन्द बस्नेत रहनु भएको छ ।  

यस्तै सेवा निवृत्त भइसकेका ३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित पुरस्कृत गरिएको छ ।  पुरस्कृत हुने स्वयंसेविकाहरुमा डोर कुमारी दाहाल, लक्ष्मी बस्नेत र फुर्दिकी शेर्पा रहनुभएको छ । यस्तै गाउँपालिकाले अपाङ्गा भएका ७ जना विद्यार्थीहरूको अध्ययानमा सहयोग हेतु ७ हजार नगद आर्थिक साहयता प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाका उमेरहद पछि सेवा निवृत्त भएर जानुभएका गाउँपालिकाका पूर्व शिक्षा शाखा रेखराज बस्नेतलाइ दाेसल्ला र कदरपत्र सहित सम्मानीत गरिएकाे छ ।   यस्तै याेजना सञ्चालनका क्रममा उत्कृष्ठ काम गर्ने ५ वटै वडाका ५ वटा उपभाेक्ता समितिलाइ पनि ५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।   गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार उनिहरुलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । 

Previous Post

 रौतामाईमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समीक्षा 

Next Post

यस वर्ष थुलुङ दुधकोशीकाे एसइइ परीक्षाकाे नतिजामा सुधार , ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
Next Post
थुलुङ दूधकोशी गाउँपालिकाको सूचनाः जोखिमयुक्त सडकमा सवारी नगर्न आग्रह

यस वर्ष थुलुङ दुधकोशीकाे एसइइ परीक्षाकाे नतिजामा सुधार , ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly