Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

Radio Everest by Radio Everest
July 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु । उदयपुरको लिम्म्चुङ्बुङ गाउँपालिका–५, जाँतेले आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरी २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयबाट २५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमा १८ जना उत्तीर्ण भएका छन्। तीमध्ये उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीहरूलाई विशेष पुरस्कारका साथ सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा उत्कृष्ट स्थान हासिल गरेका तीन विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रथम भएकी शर्मिला बि.क लाई सम्मानपत्र, खादा र नगद ५ हजार, द्वितीय ब्रजेस खड्कालाई ३ हजार र तृतीय शान्ता कार्कीलाई २ हजार सहित वडा अध्यक्ष कबिचन्द्र राईले सम्मान गर्नुभयो । त्यसै गरी, विद्यालयका प्रधानाध्यापक काली प्रसाद चौधरीलाई पनि शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र प्रशंसा पत्र प्रदान गरिएको उदयपुरबाट मिलन परियारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले शिक्षक बिना शैक्षिक गुणस्तरको सुधार सम्भव नभएको भन्दै शिक्षकलाई गाली होइन, सम्मान र प्रोत्साहन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विद्यालय र शिक्षकहरूकै समर्पणका कारण यस वर्षको नतिजा उल्लेखनीय बनेकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै प्रधानाध्यापक चौधरीले पनि यो सम्मान कार्यक्रम विद्यार्थी र शिक्षक दुवैका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै वडा कार्यालय र पालिकाप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख गोबिन्द कार्कीले गत वर्षको शून्य परिणामबाट सिक्दै यसपालि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा विद्यालय र शिक्षकहरूलाई धन्यवाद दिनुभयो ।

उहाँले शिक्षाको माध्यमबाट मात्र वैदेशिक रोजगारीमा जानु परे पनि सम्मानजनक जीवनयापन सम्भव हुने उल्लेख गर्दै, सीपमूलक शिक्षा प्रणालीको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि गरी करिब २०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षा शाखा प्रमुख गोबिन्द कार्कीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष कबिचन्द्र राईको सभापतित्वमा सम्पन्न भएको हो ।

Previous Post

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

Next Post

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

Related Posts

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
Next Post
यस्तो छ आजको मौसम पूर्वानुमान

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly