Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

Radio Everest by Radio Everest
July 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले असार महिनाको अविरल वर्षाका कारण सडकहरु कमजोर भएकाले हेभि गाडीहरुको संचालनमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष धनजन राईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार असार २४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि गाउँपालिकाभित्र पर्ने सबै सडकहरुमा ६ चक्के वा सो भन्दा ठूला क्षमताका सवारीसाधनहरु सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “हाल बर्षादका कारण सडक कमजोर भएकाले यात्रुवाहक र अन्य सवारीसाधन संचालनमा बाधा उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै असार २४ गते देखि अर्को सूचना नआए सम्मका लागि नेचा गैरी सडक लगायत पालिकाका क्षेत्रभित्रका सबै सडकहरुमा ६ चक्के र सो भन्दा बढी क्षमताका हेभी गाडीहरु संचालनमा रोक लगाइएको जनाइएको छ ।”

प्रमुख रुपमा नेचा गैरी सडक र त्यससँग सम्बन्धित अन्य आन्तरिक सडकहरुमा यो निर्णय लागू हुनेछ । पालिकाले सर्वसाधारण, यातायात व्यवसायी र सरोकारवाला निकायलाई सूचित गर्दै उक्त निर्देशन पालना गर्न अनुरोध गरेको छ । स्थानिय निकायले मौसममा सुधार आएपछि अवस्था मूल्यांकन गरी आवश्यक निर्णय लिने जनाएको छ ।

Previous Post

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

Next Post

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

Related Posts

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

Discussion about this post

Everest Highlights

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly