Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

Radio Everest by Radio Everest
July 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु । खोटाङ जिल्ला ूपूर्ण खोप सुनिश्चितता तथा दिगोपनाू घोषित भएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि समग्र जिल्लालाई यो महत्वपूर्ण उपलब्धिमा पुर्‍याइएको हो । कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले असार २२ गते एक विशेष समारोहबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो।

स्वास्थ्य कार्यालय खोटाङका अनुसार चालु आर्थिक वर्ष २०८१,८२ मा जन्मेदेखि १५ महिनासम्मका २,५५७ जना बालबालिका, घरधुरी सर्वेक्षणमा भेटिएका १६ देखि ५९ महिनासम्मका ७,५८२ जना बालबालिका र खोप छुट भएका थप पाँचजना बालबालिकालाई सम्पूर्ण खोप प्रदान गरिएको छ। स्वास्थ्य कार्यालय प्रमुख जीवन चौलागाँइले जिल्लाको खोप कार्यक्रमको समग्र प्रगति सन्तोषजनक रहेको बताउनुभयो । कार्यक्रमको अवसरमा खोप अभियानमा उल्लेखनीय योगदान दिने जिल्ला भरिका उत्कृष्ट १० महिला स्वयंसेविकालाई जनही १२ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

सम्मानित महिला स्वयंसेविका :

रमा थापा – केपिलासगढी गाउँपालिका

तारा श्रेष्ठ राजभण्डारी – ऐसेलुखर्क गाउँपालिका

भोज कुमारी घिमिरे – रावाबेंशी गाउँपालिका

अमृता राई – हलेसी तुवाचुङ नगरपालिका

बिसुकला राई – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

जमुना राई – साकेला गाउँपालिका

नैन कुमारी राई – दिप्रुङ चुईचुम्मा गाउँपालिका

कृष्ण कुमारी राई – खोटेहाङ गाउँपालिका

जित कुमारी खत्री – जन्तेढुंगा गाउँपालिका

अर्चना मगर – बराहपोखरी गाउँपालिका

त्यसैगरी, सबै स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई पनि सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको छ। उल्लेखनीय छ, रावाबेंशी गाउँपालिकाले सबैभन्दा पहिले बैशाख १७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर प्रदेशमै उदाहरणीय पहल गरेको थियो।

Previous Post

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुले किसानलाई उन्नत जातका घाँस वितरण गर्दै

Next Post

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

Related Posts

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

Discussion about this post

Everest Highlights

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly