Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अबको बर्षाले धान रोपाइँमा तीव्रता आउने अपेक्षा : सोलुखुम्बुमा ढिलो वर्षाले बनायो असर

Radio Everest by Radio Everest
July 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ढिलो वर्षाले धान खेतीमा प्रत्यक्ष प्रभाव पारेको छ । असार २२ गतेसम्म जिल्लाभर जम्मा २६.९३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कृषि सूचना अधिकारी महेश शर्माले जानकारी दिनुभएको छ । सामान्यतया असार महिनाभित्र रोपाइँ सम्पन्न गर्ने परम्परा रहेको भए पनि यस वर्षको ढिलो वर्षाले कृषकलाई खेत जोत्न र धान रोप्न कठिनाई भएको हो । सोलुखुम्बुमा धानखेती हुने अनुमानित क्षेत्रफल १ हजार २ सय २५ हेक्टरमध्ये हालसम्म ३३० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

स्थानीय तहअनुसार रोपाइँको प्रगति फरक देखिएको छ । महाकुलुङ गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने लिखुपिकेमा ४०.७४ प्रतिशत, सोलुदुधकुण्ड नगरपालिकामा ३३ प्रतिशत, माप्य दुधकोशीमा २६.६६ प्रतिशत, थुलुङ दुधकोशी र सोताङमा समानरूपमा २१ प्रतिशत मात्र रोपाइँ भएको छ । नेचासल्यानमा भने रोपाइँको अवस्था झन् कमजोर जम्मा १९ प्रतिशत देखिएको छ ।

यद्यपि केही दिन यता निरन्तर वर्षा भइरहेको हुँदा अब रोपाइँमा तीव्रता आउने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र वर्षाको अनियमिततालाई सोलुखुम्बु जस्ता उच्च पहाडी जिल्लाका किसानले बारम्बार भोगिरहेका छन् । हालको अवस्थाबाट संकेत मिल्छ कि सोलुखुम्बुमा कृषि समयमै सम्पन्न गर्न मौसममै निर्भर रहनुपर्ने बाध्यता कायमै छ । यदि आगामी दिनमा मौसमले साथ दियो भने बाँकी धान खेतमा रोपाइँ सम्पन्न हुने आशा कृषि ज्ञान केन्द्रले लिएको छ ।

Previous Post

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Next Post

खोटाङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित

Related Posts

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
Next Post
खोटाङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित

खोटाङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित

Discussion about this post

Everest Highlights

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly