Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली कांग्रेस लिखुपिकेको विज्ञप्तिमा गैरजिम्मेवार प्रचारप्रति कडा आपत्ति, विकासमा अवरोध नगर्न आग्रह

Radio Everest by Radio Everest
July 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु । हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिखुपिके गाउँपालिकाको प्रशासनिक भवनसम्बन्धी सार्वजनिक रूपमा जारी गरिएको एक संयक्त विज्ञप्तिमा नेपाली कांग्रेस लिखुपिके गाउँपालिकालाई समेत सहभागी देखाइएकोप्रति नेपाली कांग्रेस लिखुपिके गाउँपालिका गम्भीर आपत्ति जनाउँदै स्पष्ट खण्डन गरेको छ ।

नेपाली कांग्रेस लिखुपिके गाउँपालिका गाउँ कार्य समितिका सचिव अम्बर बहादुर बस्नेतद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “हालसालै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लिुखुपिके गाउँपालिकाको प्रशासनिक भवनको विषयमा सार्वजनिक रुपमा जारी गरिएको संयक्त राजनितिक दलको भनिएको विज्ञप्तिमा नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको समेत सहभागीता रहेको भनि प्रस्तुत गरिएको विषयमा नेपालि काँग्रेस लिखुपिके गाउँपालिका गाउँ कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्ति पार्टीसँग कुनै छलफल विना, जिम्मेवार नेताहरुलाई जानकारी नदिई, स्वेच्छाचारी रुपमा नेपाली कांग्रेस लिखुपिकेको गाउँपालिकाको सभापतिको नाम समेत राखिएकोमा गम्भिर आपति प्रकट गर्दछ । हाम्रो पार्टी न उक्त बैठकमा सहभागी थियो न त कुनै निर्णयमा सहमत नै भएको छ । यसरी बिना सहमति र हस्ताक्षर विनानै नाम जोडिनु अस्वीकार्य र गैरजिम्मेवार कार्य हो । यस्तो गैर कानुनी कार्यको लिखुपिके नेपाली कांग्रेस घोर निन्दा गर्दछ । र फेरी यस्तो कार्य नदोर्याउन चेतावनी समेत गर्दछ । यसका साथै, लिखुपिके गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धी विषय पूर्ण रुपमा कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार अघि बढिरहेको भन्ने जानकारी आएको छ । यो प्रक्रिया राज्यका जिम्मेवार निकायको अधिकार क्षेत्रभित्र रहेको हुँदा यसमा अनावश्यक राजनिकित हस्तक्षेप गर्नु अनुचित र विकास विरोधी कार्य हो । नेपाली कांग्रेस लिखुपिके गाउँपालिका राज्यको कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहिता प्रति प्रतिबद्ध रहँदै, पालिकाको विकास निर्माणमा अवरोध सिर्जना हुने कुनै पनि गतिविधिको विरोध गर्दछ । साथै सबै पक्षलाई जिम्मेवारपूर्वक व्यवहार गर्न र अनावश्यक विवाद सिर्जना नर्गन आग्रह समेत गर्दछ ।” प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Previous Post

थुलुङ दुधकोशीले गर्यो एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान, उत्कृष्ट विद्यालय र शिक्षकलाई पुरस्कार वितरण

Next Post

कोशी प्रदेश सहित चार प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Related Posts

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
Next Post
यस्तो छ आजको दिनभरिको मौसम ?

कोशी प्रदेश सहित चार प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly