Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले गर्यो एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान, उत्कृष्ट विद्यालय र शिक्षकलाई पुरस्कार वितरण

Radio Everest by Radio Everest
July 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २६, सोलुखुम्बु । सोलुखुम्बुको  थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा एसइइ (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५७ जना सहभागीमध्ये २५६ जना उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । उत्तीर्ण विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेका ११ जनालाई नगदसहित स म्मान गरिएको छ। ३.६० देखि ३.७० जिपिए ल्याउने ७ जनाले १० हजार रुपैयाँ, ३.७१ देखि ३.८० जिपिए ल्याउने ३ जनाले १५ हजार रुपैयाँ, र ३.८१ देखि माथि ३.९० जिपिए ल्याउने एक जनाले २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा विद्यालयस्तरमा समेत विशिष्ट योगदान दिने शिक्षक, विद्यालय तथा संस्था प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । जुबुस्थित जनकल्याण माविका प्रधानाध्यापक कुमार बस्नेतलाई सर्वोउत्कृष्ट प्रधानाध्यापकको रुपमा नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ । कालिका देवी मावि पञ्चनका प्रधानाध्यापक प्रकाश थुलुङ उत्कृष्ट प्रधानाध्यापक घोषित भई १५ हजार रुपैयाँ प्राप्त गरे। यसैगरी, जनसेवा मावि लोखिम उत्कृष्ट विद्यालय घोषित भई २५ हजार नगदसहित सम्मानित भएको छ । कर्तव्यनिष्ठ सेवाका लागि प्रहरी चौकी मुक्लिका इन्चार्ज कमल बहादुर कटुवाललाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

शैक्षिक विकासमा सघाउने संस्था — रिड नेपाल, हिमालयन ट्रष्ट, हिमालयन केयर फाउन्डेसन, स्टेएड स्कुल, क्लासरुम इन द क्लाउड्सलाई समेत सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममार्फत गाउँपालिका भित्रका ३८ वटा आधारभूत विद्यालयलाई ल्यापटप वितरण गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले पालिकाको शैक्षिक नीति अनुरूप निरन्तर खटिने शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै, शैक्षिक सुधारका लागि अझ बढी समर्पित भएर काम गर्न निर्देशन दिनुभयो । गाउँ प्रवक्ता भोजराज कार्कीका अनुसार पालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरू पहिचान गरी आगामी दिनमा थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने जनाइएको छ ।

Previous Post

जन्तेढुंगाको पुँजीगत बजेट खर्च ८६ प्रतिशत बढी

Next Post

नेपाली कांग्रेस लिखुपिकेको विज्ञप्तिमा गैरजिम्मेवार प्रचारप्रति कडा आपत्ति, विकासमा अवरोध नगर्न आग्रह

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly