Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेले र काँगेलमा बत्ति नबलेको भन्दै उपभोक्ताको आपत्ति, प्राविधिक सहित अनुगमनमा निस्किने प्रमुख यादवको प्रतिबद्धता

Radio Everest by Radio Everest
July 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २७, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ र २ अन्तर्गत नेले र काँगेल क्षेत्रमा लगातार बत्ति नबलेको भन्दै स्थानीय उपभोक्ताहरुले गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार उपभोक्ताहरु नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, सोलुखुम्बुको कार्यालयमै पुगेर आफूहरूले भोगिरहेको समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेका हुन् ।

उपभोक्ताहरूका अनुसार केही ठाउँमा बत्ति बलिरहेको छ भने केही स्थानमा निरन्तर अन्धकार छ, जसले जनजीवन प्रभावित भएको छ । बारम्बार जानकारी गरे पनि प्राधिकरणले बेवास्ता गर्दै आएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसबाहेक, उपभोक्ताहरूले जथाभावी पोल गाडिएको, तारहरू अनियमित रूपमा लत्रिएको जस्ता समस्या पनि औंल्याएका छन् ।

यस्तो प्राविधिक लापरबाहीका कारण दुर्घटनाको जोखिमसमेत बढ्ने उनीहरूको भनाइ छ । उपभोक्ताको गुनासो सुनेपछि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, सोलुखुम्बुका प्रमुख अशेश्‍वर कुमार यादवले गम्भीरता पूर्वक लिनुभएको छ । उहाँले शनिबार बिहान ८ बजे प्राविधिक टोलीसहित स्वयम् नेले र काँगेल क्षेत्रको अनुगमनमा निस्कने र समस्या समाधानका लागि आवश्यक सबै कदम चालिने प्रतिबद्धता जनाउनुभएको छ ।

स्थानीय बासिन्दाले विद्युत सेवा सहज र नियमित बनाउन आग्रह गरेका छन् । अब प्राधिकरणको टोलीको अनुगमनपछि समस्या समाधान हुनेमा उपभोक्ताहरू आशावादी देखिएका छन् ।

Previous Post

Next Post

गार्माका आमाहरूलाई पोषण प्रोत्साहन र कोसेली वितरण

Related Posts

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
Next Post
गार्माका आमाहरूलाई पोषण प्रोत्साहन र कोसेली वितरण

गार्माका आमाहरूलाई पोषण प्रोत्साहन र कोसेली वितरण

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly