Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्तर्जातीय विवाह गर्ने नव दम्पतीलाई चिशंखुगढी गाउँपालिकाद्वारा एक लाख रुपैयाँसहित सम्मान

Radio Everest by Radio Everest
July 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २७, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले अन्तर्जातीय विवाह गर्ने नव दम्पतीलाई सम्मान गरेको छ । शुक्रबार वडा नं. २ निवासी अम्वर बहादुर नेपाली दर्जीका छोरा अनिल परियार र सिद्धिचरण नगरपालिका वडा नं. ११ निवासी पूर्ण बहादुर तामाङकी छोरी इन्दिरा तामाङबीच २०८१ साल पुस ८ गते चिशंखुगढी गाउँपालिका–२ पोखरेमा अन्तरजातीय (दलित–गैरदलित) विवाह सम्पन्न भएको थियो ।

दलित र गैर–दलितबीचको अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न बनेको “दलित र गैर दलित बीच हुने अन्तर्जातीय विवाह प्रोत्साहन सम्बन्धी कार्यविधि, २०८१” अनुसार नवदम्पतीलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष निशान्त शर्माले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै अन्तरजातीय विवाहजस्ता सामाजिक सद्भाव बढाउने कार्यलाई गाउँपालिकाले निरन्तर समर्थन गर्ने बताउनुभयो ।

गाउँपालिकाले दलित समुदायप्रति समाजमा विद्यमान विभेद अन्त्य गर्दै समावेशी र समानतामूलक समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो कार्यविधि ल्याएको जनाएको छ । नवविवाहित जोडी अनिल र इन्दिराले आफूहरूले पाएको सम्मानले आत्मबल थपिएको भन्दै आगामी दिनमा समाजमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Previous Post

गार्माका आमाहरूलाई पोषण प्रोत्साहन र कोसेली वितरण

Next Post

चन्द्र ज्योति मावि भकाञ्जेले गर्यो शिक्षक तथा एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

Related Posts

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
0
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
0
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

Discussion about this post

Everest Highlights

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly