Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चन्द्र ज्योति मावि भकाञ्जेले गर्यो शिक्षक तथा एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

Radio Everest by Radio Everest
July 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २७, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अवस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयले शतप्रतिशत एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्र्तीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ । विद्यालयले २०८१ सालमा एसईईमा सहभागी भएका २४ मध्ये सबै २४ जना विद्यार्थीलाई सफल बनाउँदै लगातार तेस्रो वर्ष पनि शतप्रतिशत नतिजा कायम राख्न सफल भएको हो ।

सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने छात्रा ङिम ल्हाकि शेर्पालाई विद्यालय प्रथम घोषित गर्दै विशेष सम्मान गरिएको थियो । उनले ३.५१ जीपीए प्राप्त गरेकी हुन् । उक्त कार्यक्रममा विद्यालयका विषयगत शिक्षकहरूलाई समेत प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । शिक्षकहरूको योगदानको कदर गर्दै लिखुपिके गाउँपालिका–५ को वडा कार्यालयले सम्पूर्ण शिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, वडा प्रतिनिधि तथा विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेकोमा गर्व व्यक्त गरिएको थियो । स्थानीय शिक्षाको उन्नयनमा उल्लेखनीय योगदान दिँदै आएको चन्द्र ज्योति माध्यमिक विद्यालयले आगामी वर्षहरूमा अझ प्रभावकारी शिक्षण–शिक्षण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

Previous Post

अन्तर्जातीय विवाह गर्ने नव दम्पतीलाई चिशंखुगढी गाउँपालिकाद्वारा एक लाख रुपैयाँसहित सम्मान

Next Post

ऐसेलुखर्क गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, भ्रष्टाचार र कानुनी लडाइपछिको सफलता

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
ऐसेलुखर्क गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, भ्रष्टाचार र कानुनी लडाइपछिको सफलता

ऐसेलुखर्क गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, भ्रष्टाचार र कानुनी लडाइपछिको सफलता

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly