Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, भ्रष्टाचार र कानुनी लडाइपछिको सफलता

Radio Everest by Radio Everest
July 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २७, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई र उपाध्यक्ष राजेश कुमार राजभण्डारीले संयुक्त रूपमा उक्त भवन उद्घाटन गर्नुभएको हो । २ करोड ३० लाख रुपैयाँको लागतमा ९ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको १० कोठे दुईतले भवन निर्माण गरिएको हो ।

अध्यक्ष राईका अनुसार प्रारम्भिक योजना अनुसार तीन तले बनाउने भनिए पनि प्राविधिक समस्या र कानुनी अड्चनका कारण दुई तले बनाइएको हो । “अन्यत्र उपयुक्त जग्गा नपाएकाले यही भवनलाई परिमार्जन गर्दै सम्पन्न गरिएको हो,” अध्यक्ष राईले बताउनुभयो । यस भवनको निर्माण क्रममा ’नक्कली’ ल्याब रिपोर्ट प्रकरणले ठूलो विवाद निम्त्याएको थियो। भवन निर्माणको प्रारम्भिक चरणमै—२०७८ साल जेठदेखि—ग्राउण्ड फ्लोरको पिलरको ल्याब परीक्षणमा असफल भएको पाइएको थियो । तर निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौंले त्यही असफल रिपोर्टलाई पास देखाएर ‘किर्ते’ ल्याब रिपोर्ट पेश गरेको खुलेको थियो । यस प्रकरणपछि निर्माण कार्य तत्कालिन गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको कार्यकालमा ठप्प भएको थियो ।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का रद्द गर्नेदेखि धरौटी जफत गर्ने निर्णय गरिएको थियो । निर्माण कम्पनी अदालत पुगे पनि उच्च अदालत पाटनले उनीहरूलाई परेको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको थियो । नेपाल मध्यस्थता परिषद (नेप्का)को सहजीकरणमा उत्पन्न विवाद समाधानपछि मध्यस्थ ऐन, २०५५ अन्तर्गत पुनः काम अघि बढाइएको हो । नयाँ भवन सञ्चालनमा आएपछि विगत मासिक घरबहाल कर सहित ३९ हजार रुपैयाँ भाडा तिरेर सेवा दिँदै आएको गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

Previous Post

चन्द्र ज्योति मावि भकाञ्जेले गर्यो शिक्षक तथा एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

Next Post

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Related Posts

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
0
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
0
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
0
Next Post
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly