Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घरको छानो र शौचालय निर्माणमा ल्हाक्पा कितार शेर्पाको सहयोग

Radio Everest by Radio Everest
July 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का कृष्ण मान राईको घरमा नयाँ छानो टिनको लगाउने र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । यो कार्यको मुख्य आर्थिक सहयोग महाकुलुङ–१ निवासी ल्हाक्पा कितार शेर्पाबाट प्राप्त भएको हो ।

ल्हाक्पा कितार शेर्पाले कुल ७७ हजार ३ सय २० बराबरको सहयोग प्रदान गर्नुभएको छ । शेर्पा ‘खिरौले एजुकेसन एन्ड हेल्थ प्रोजेक्ट युके’ का अध्यक्षसमेत हुनुहुन्छ । स्थानीय तहबाट समेत उल्लेखनीय योगदान गरिएको छ । जनश्रमदानमार्फत काठ, बालुवा, गिट्टी तथा श्रमिकको मूल्यांकन गरेर २५ हजार ९ सय ४० बराबरको सहयोग गरिएको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो । साथै, सामान ढुवानीका लागि स्थानीय व्यापारी बलकुमार कुलुङले पनि ३ हजारको सहयोग गर्नुभएको छ ।

कुल लागत १ लाख ६ हजार २ सय ६० पुगेको जानकारी गराइएको छ । निर्माण कार्य सम्पन्न भएपछि ३ नं. वडा सदस्य सिर्ग कुमार कुलुङ, सहयोगीको तर्फबाट किपुटी शेर्पा, चाम्लाङ सिर्जनशील युवा समाजका अध्यक्ष बिध्याराज कुलुङ, स्थानीय शिक्षक किरण कुलुङ लगायतको उपस्थितिमा बिल भर्पाइ कार्य सम्पन्न गरिएको थियो । यस किसिमको सहयोगले दुर्गम क्षेत्रमा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ ।

Previous Post

फिक्कल गाउँपालिका–६ मा बाजो जमिन उपयोगका लागि कागती, सुन्तला र जुनारको बिरुवा वितरण

Next Post

सोलुखुम्बु र खोटाङमा बाढीको मध्यम जोखिम, नदी आसपास सतर्कता अपनाउन आग्रह

Related Posts

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
0
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
0
Next Post
सोलुखुम्बु र खोटाङमा बाढीको मध्यम जोखिम, नदी आसपास सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु र खोटाङमा बाढीको मध्यम जोखिम, नदी आसपास सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly