Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

Radio Everest by Radio Everest
July 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ओखलढुंगाले मिसन अस्पतालमै स्वास्थ्य बिमा पुनः सुचारु गर्न माग गरेको छ । रास्वपा ओखलढुंगाले सामुदायिक मिसन अस्पताल मै स्वास्थ्य बिमा सेवा पुनः सुचारु गर्न माग गर्दै असार २५ गते एक विज्ञप्ति पत्र जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई पठाएको हो । जिल्ला प्रशासन कार्यालयको इमेल र ह्वाट्स्यप मार्फत पत्र पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुंगाका सभापति कृष्ण थापाले बताउनुभयो ।

रास्वपाले बुझाएको पत्रमा ओखलढुंगा सामुदायिक मिसन अस्पतालमा उपलब्ध भईरहेको स्वास्थ्य बिमा सेवा बन्द हुँदा गरिब तथा विपन्न नागरिक सेवा लिनबाट वञ्चित भएको भएको उल्लेख छ । स्वास्थ्य बिमा दुर्गम तथा आर्थिक विपन्न नागरिकको जीवन रक्षक बन्दै आएकोमा बिमा बन्द हुँदा नागरिकहरु आर्थिक बोझका कारण उपचार गराउन नसक्ने स्थितीमा पुगेको पत्रमा भनिएको छ । संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सेवामा सबैको समान पहुँच अधिकार गम्भिर असर परेको भन्दै ओखलढुंगा सामुदायिक अस्पताल मै बिमा पुनः सुचारु गर्न पत्रमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिका सभापति कृष्ण थापा र सचिव दुर्गा प्रसाद चौरेलले हस्ताक्षर गरेको पत्रमा ओखलढुंगा सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा पुनः सुचारु हुनु पर्ने माग गरिएको छ । त्यस्तै हालसम्म बिमाबाट वञ्चित नागरिकहरुको स्वास्थ्य उपचारमा आएको समस्याको समाधान गरिनु पर्ने, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य बिमा बोर्डसँग समन्वय गरी प्रक्रिया अघि बढाउनु पर्ने, नागरिकको स्वास्थ्य सेवा अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य बिमा बोर्डले ओखलढुंगा जिल्लाको जिल्ला अस्पताल ओखलढुंगा रुम्जाटार र रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा अन्र्तगतको सेवा पाउने केन्द्र तोकेको छ ।

Previous Post

खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

Next Post

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly