Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

Radio Everest by Radio Everest
July 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक  वर्ष २०८२/८३ का लागी ५२ करोड बढीको बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाको १७ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले सोमबार चालु तर्फ ३८ करोड ९ लाख ८० हजार ९ सय ४१ र पुँजीगत तर्फ १३ करोड ९१ लाख ३९ हजार ९ सय ४२ गरि कुल ५२ करोड १ लाख २० हजार ८ सय ८३ रुपैयाँको कुल  बजेट प्रस्तुत गर्नुभएको हो ।

 गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागी ४ करोड बजेट बढाएर ल्याएको छ ।  गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच गाउँपालिकाले आउने आर्थिक वर्षमा कार्यान्वयन गर्ने बजेट नीति तथा कार्यक्रम गाउँ सभामार्फत पारित गरेको सहकर्मी धनकुमार ढुङ्गेलको भनाई छ ।  

गाउँपालिका उपाध्यक्ष राईले प्रस्तुत गर्नुभएको बजेटमध्ये संघीय सरकारको ससर्त अनुदानबाट २३ करोड ९१ लाख, वित्तिय समानीकरण अनुदान मार्फत १० करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ५१ लाख ६९ हजार ७ सय ४१, समपूरक अनुदानबाट १ करोड २२ लाख, विशेष अनुदान बाट ३ करोड ९० लाख रुपैयाँको अनुमानित आय सहितको बजेट पेश गर्नुभएको हो ।

 यस्तै प्रदेश सरकारबाट गाउँपालिकाले ससर्त तर्फ ३ करोड ८ लाख २६ हजार, वित्तिय समानिकरणतर्फ १ करोड ७ लाख ५४ हजार, राजस्व बाँडफाँडतर्फ ४३ लाख २९ हजार,  प्रदेश समपूरक अनुदान तर्फ १ करोड २० लाख अनुमानित बजेट अनुमान गरेको छ ।  यसै गरि गाउँपालिकाले आन्तरिक आय तर्फ मालपोत रजिस्ट्रेसन वापत २ लाख ५० हजार, आन्तरिक आय तर्फ ६३ लाख ५० हजार, अन्य संस्थागत अनुदान तर्फ ५९ लाख ४२ हजार १ सय ४२ र चालु आर्थिक वर्षबाट सञ्चित कोषमा जाने १ करोड १५ लाखको अनुमानित बजेट गाउँपालिकाले ल्याएको हो ।  

Previous Post

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

Next Post

हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly