Monday, July 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

Radio Everest by Radio Everest
July 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामै एक्युट एपेन्डिसाइटिसको सफल सल्यकृया गरिएको छ । गाउँपालिका स्थित थुलुङ दूधकोशी अस्पतालमा पहिलोपटक ‘एक्यूट एपेन्डिसाइटिस’को सफल शल्यक्रिया गरिएको हो । गाउँपालिकाको वडा नम्बर ६, मुक्ली निवासी ३० वर्षीय अभिषेक राईको सफल शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

गाउँमै गम्भीर अवस्थाका विरामी अभिषेकको सफल उपचार भएपछि गाउँपालिकाले खुसी बाँडेको छ ।  गाउँपालिका अध्यक्ष राइले भन्नुभयो ‘ग्रामीण क्षेत्रमा यस किसिमको शल्यक्रिया हुनु अत्यन्तै सुखद अवस्था हो’, ‘यो सफलताले छिमेकी गाउँपालिका र खोटाङका समेत सेवाग्राहीलाई ठूलो राहत मिल्नेछ ।’ उहाँका अनुसार शल्यक्रिया गरिएका बिरामीको आपतकालिन शल्यक्रिया केही समय ढिला भएको भए मृत्यु हुनसक्थ्यो ।

आइतबार मध्यराति अस्पताल पु¥याइनुभएका अभिशेक राईको  आपतकालिन शल्यक्रिया गरिएको अस्पतालकी संयोजक कोपिला श्रेष्ठले बताउनुभयो ।  शल्यक्रिया गर्दा राईको एपेन्डिसाइटिस फुटिसकेको अवस्थामा रहेको संयोजक श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार डा. अजय चौधरी (जनरल प्राक्टिसनर)को नेतृत्वमा ६ जनाको टोलीले करिब ४ घण्टा लगाएर शल्यक्रिया गरेको हो ।

पहिलोपटक थुलुङ दूधकोशी गाउँपालिका जस्तो ग्रामीण स्थानमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्दा आफूहरू हर्षित र थप हौसला मिलेको संयोजक उहाँको भनाइ छ । शल्यक्रिया गरिनुभएका राईको अवस्था अहिले सामान्य रहेको छ । उहाँलाई ६ दिनपछि डिस्चार्ज गरिने संयोजक श्रेष्ठले बताउनुभयो । यसअघि अस्पतालमा प्रसुतीका लागि शल्यक्रिया गरिएको थियो ।

Previous Post

 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

Related Posts

 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

July 14, 2025
0
माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

July 14, 2025
0
मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

July 14, 2025
0
खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

July 14, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

हिमाली जिल्ला सोलुमै सफल भयो एपेन्डिसाईटिसको शल्यक्रिया 

July 14, 2025
 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

 नेचासल्यानले बढायो ४ करोड बजेट, ५२ करोड बढीको बजेट पारित 

July 14, 2025
माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

July 14, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly