Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यत्राे गर्मीबढे सगैँ अब १० दिनमा पूर्वी क्षेत्रबाट मनसुन भित्रिने, अत्यधिक वर्षा हुने विज्ञको चेतावनी

नेपाल रेडक्रस सोसाइटीकाे पूर्व तयारी

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, साेलुखुम्बु ।    नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ। नेपालको कोसी प्रदेशबाट अबको १० देखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताइएकाे छ ।यता विपद् पूर्वतयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरुलाई  निर्देशन दिएको बताएको छ। मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई  निर्देशन दिएको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिनुभयाे ।  उहाँले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे। उनले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताउनुभएकाे छ ।

त्यस्तै, हिमाली जिल्ला साेलुखुम्बुमा नेपाल रेडक्रसको सोलुखुम्बु जिल्ला शाखाले पनि पूर्व तयारी गरिसकेकाे छ । शाखाकाे मातहतमा रहेका अन्य १६ शाखाहरू छन् । ति सबै शाखा सकृय भएर लागि परेकाे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका सभापतिमा रामकाजी श्रेष्ठले बताउनु भयाे ।  विपत जाेखिम तथा न्यूनिकरणका लागि शाखा तथा सबै उपशाखामा आपतकालीन आवश्यक सामग्री पुगिसकेकाे जिल्ला शाखा सोलुखुम्बुका काेषाध्यक्ष सुरेश खड्काले रेडियाे एभरेष्टलाई जानकारी दिनुभएकाे छ । उहाँका अनुसार सबै उपशाखामा सामग्रीसगैँ स्वयमसेवकहरू पनि तदरूकताका साथ खटेकाे र खट्ने प्रतिबद्धता व्यक्त गनुर्भयाे ।

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी  स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) वि.सं. २०२० साल भाद्र १९ गते स्थापना भई हाल ६१ वर्ष पार गर्दै गर्दा मानवीय सेवामा
आफुलाई अब्वल बनाउँदै निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

Previous Post

लक्ष्मी सनराइज बैंकको अगुवाइमा ट्रि प्लान्टिङ (फोटो फिचर सहित)

Next Post

ब्याडमिन्टन खेलका लागि ह्वाइट हिल्स सेकेण्डरी बोडिङ स्कूलबाट ३ जना र माउन्ट एभरेष्ट इङ्लिस सेकेण्डरीबाट १ जना छनोट

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly