Monday, October 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

Radio Everest by Radio Everest
July 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३२, सोलुखुम्बु । भारतीय सहयोगमा भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास भएको छ । मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाशकुमार सिंहले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरू उपस्थित थिए ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोग तीन करोड १८ लाख ८० हजार रुपैयाँ परियोजना लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुन लागेको हो । भारतीय सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवं छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीनतले भवनको निर्माणमा उपयोग गरिने दूतावासले जनाएको छ ।

यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ। अरुण गाउँपालिका, भोजपुरमार्फत भवन निर्माण गरिनेछ ।

Previous Post

आजको मौसम आकलन : यी प्रदेशमा भारी वर्षा

Next Post

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

Related Posts

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

October 20, 2025
0
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
0
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
0
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

Discussion about this post

Everest Highlights

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

October 20, 2025
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly