Monday, December 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, साउन १ । आजदेखी बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि सिन्धुली र काभ्रेको सिमाना नेपालथोकदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन काभ्रे प्रशासन रोक लगाइएको हो । काभ्रे र सिन्धुली सहितका सुरक्षा निकाएका सुरक्षा समितिको बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिना अगाडिबाटै रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो । यही असार ६ गते सिन्धुलीको मुलकोटमा बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बिपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वाज सुबेदीले जानकारी दिनुभयो ।

Previous Post

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

Next Post

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

Related Posts

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
0
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
0
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
0
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
0
Next Post
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly