Tuesday, September 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आश कुवीरको घर बनाउन “द पार्टनर्स नेपाल” को एक लाख सहयोग 

Radio Everest by Radio Everest
July 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका विपन्न एक परिवारलाई घरमा छाना लगाउन १ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।  गाउँपालिकाको वडा नम्बर १ का आश कुवीर राईको घरको छाना लगाउनका लागि द पाटनर्स नेपाल संस्थाले एक लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको हो ।  

पुरानो चित्राको छानो, ढुंगा, माटो र काठले बनेको परम्परागत घरमा बस्दै आएका थिए आस कुवीरका घर गत २०७२ सालका भुकम्पले क्षतिग्रस्त बनेको थियो ।   आर्थिक अवस्था कमजोर भएका कारण घर सम्म बनाउन नसकेका राईको घर निर्माणका लागी कर्मी ज्याला र जस्तापाताका लागी संस्थाले सहयोग गरेको संवाददाता उद्धव कुलुङको भनाई छ ।

 राईलाई सुरक्षित बासको व्यवस्था गराउने उद्देश्यले संस्थाले ८८ हजार रुपैयाँ बराबरको जस्तापाता, किला काटी, ग्याबिन तार लगायतका सामग्री उपलब्ध गराएको हो छ भने  १२ हजार रुपैयाँ बराबरको कर्मी ज्याला समेत उपलब्ध गराइएको संस्थाका कोषाध्यक्ष भलाकाजी कुलुङले बताउनुभएको छ । सहयोग कार्यक्रम महाकुलुङ १ का वडा अध्यक्ष पर्खी धन राईको पहलमा सम्पन्न भएको हो । स्थानीय समुदायको आवास सुधारमा योगदान पु¥याउने उद्देश्यले संस्थाले विभिन्न समयमा आवश्यकता बमाेजिम सहयोग गर्दै आइरहेको छ ।  

Previous Post

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

Next Post

कानेपोखरी एकता समाजद्वारा रमाइलो बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण

Related Posts

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly