Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बालबालिकाको सर्वाङ्गिण विकासका लागि अभिभावक शिक्षा अपरिहार्य : सोलुखुम्बुमा ७ दिने आधारभूत तालिम सम्पन्न

Radio Everest by Radio Everest
July 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । “बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित सोलुखुम्बु जिल्लाको सदरमुकाम फाप्लुस्थित हिल भ्यु रेष्टुरेन्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सोताङ गाउँपालिकाको आयोजनामा तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत आयोजित उक्त तालिम साउन ३ गते शनिबार सम्पन्न भएको हो । तालिमको समापन जिल्ला शिक्षा अधिकृत झपट बोहराको विशेष उपस्थिति र सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

असार २९ गतेदेखि सुरु भएको उक्त तालिममा सोताङ गाउँपालिकाका १ देखि ५ वडासम्मका १८ जना अभिभावक शिक्षा सहजकर्ता, माप्य दुधकोशी गाउँपालिका–६ का २ जना सहजकर्ता, परियोजनाका ६ जना मेन्टर तथा अन्य कर्मचारीसहित जम्मा ३० जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको महत्व बुझाउने, प्रारम्भिक बालविकास (०–८ वर्ष) को अवधारणामा स्पष्टता ल्याउने तथा समुदाय स्तरमा अभिभावक कक्षा सञ्चालनका लागि सहजकर्ताको क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।

तालिममा कुल ३३ वटा सेसन समावेश गरिएका थिए, जसमा प्रारम्भिक बालविकासका पाँच मुख्य पक्षहरू — शारीरिक, सामाजिक, भावनात्मक, बौद्धिक तथा भाषा विकास — लाई आधार बनाइएको थियो । अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिमको सहजिकरण सेतो गुरासँ राष्ट्रिय बालविकास सेवा, ललितपुरमा कार्यरत वरिष्ठ तालिम अधिकृत रमा थपलिया, परियोजना संयोजक, कर्ण बहादुर दरै र जिल्ला अधिकृत झपट बोहराले गर्नु भएको थियो ।

तालिममा सहभागीहरूले मन्तव्य राख्दै गर्भावस्था देखिका चरणहरूमा आमा र बच्चाको समुचित हेरचाह, बालबालिकाको प्रारम्भिक वर्षमा गरिनुपर्ने क्रियाकलाप तथा अभिभावकको भूमिकाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो । एक सहभागीका अनुसार, “बालबालिकाको उज्यालो भविष्य निर्माणमा अभिभावक शिक्षा मार्गदर्शक बन्नेछ ।” समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष खील राज बस्नेतले शिक्षा क्षेत्र सुधारका लागि राज्यले लगानी गरिरहे पनि अपेक्षित परिणाम नआएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, सहयोगी संस्था र विद्यालयबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव छ ।

” साथै, उहाँले सेतो गुराँसले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक सहयोग गाउँपालिकाबाट निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही परियोजनाअन्तर्गत माप्य दुधकोशी गाउँपालिकामा साउन ४ देखि १० गतेसम्म र महाकुलुङ गाउँपालिकामा साउन १२ देखि १७ गतेसम्म अभिभावक शिक्षासम्बन्धी तालिम सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ ।

Previous Post

सोलुखुम्बु व्याग उत्पादन तथा तालिम सेन्टरले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

Next Post

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Related Posts

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
0
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
Next Post
देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly