Monday, November 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका २ मा ५ दिने उद्घोषण तालिम सम्पन्न

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९ गते सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा उद्घोषण तालिम सम्पन्न भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो । वडा कार्यालयको आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासको लागि विनियोजित १ लाख बजेट मार्फत तालिम आयोजना गरिएको हो ।

तालिम जेठ १५ गतेबाट संचालन भई आज शनिबार सम्पन्न भएको छ । तालिममा २५ जना महिलाहरुको सहभागीता रहेकोमा राधिका श्रेष्ठ र मायाँ शेर्पाले सहजिकरण गर्नुभएको थियो । तालिमको समापनमा प्रशिक्षार्थि तथा प्रशिक्षहरुलाई सम्मानका साथ प्रमाण पत्र वितरण गरिएको थियो ।

Previous Post

खोटाङमा काेशीका जिसस प्रमुखहरूको भेला, प्रदेश प्रमुख खापुङ प्रमुख अतिथि 

Next Post

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुः १० महिनामा २ करोड बढी राजश्व सङ्कलन

Related Posts

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

November 9, 2026
0
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

November 9, 2026
0
चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

November 8, 2026
0
पाँचकन्या ठकुमाला देवीमा मंसिर ३ र ४ गते मेला लाग्ने

Discussion about this post

Everest Highlights

छात्रवृत्ति लिन छुटेका विद्यार्थीलाई सम्पर्क गर्न शेर्पा बालबालिका सहायता संघको आग्रह

छात्रवृत्ति लिन छुटेका विद्यार्थीलाई सम्पर्क गर्न शेर्पा बालबालिका सहायता संघको आग्रह

November 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

November 9, 2026
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

November 9, 2026
चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

November 8, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly