Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टेलीकमगेट— शिवमन्दिर १ सय मिटर बाटोको उद्‌घाटन रक्षामन्त्रीबाट, माथिल्लो सल्लेरीका नागरिकलाई राहत 

Radio Everest by Radio Everest
July 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ८, सोलुखुम्बु । सोलुखुम्बुको  जिल्ला सदरमुकाम स्थित तिनकुनेबाट शिव मन्दिर जाने सडकको औपचारिक उद्‌घाटन भएको छ ।  नेपाल सरकारका रक्षा मन्त्री मानविर राईले आज विहीबार एक औपचारिक कार्यक्रमका बीच उक्त सडकको उद्‌घाटन गर्नुभएको हो ।  २०५८ सालमा सल्लेरी आक्रमण पछि आर्मीको अधिग्रहणमा रहेको बाटो २४ वर्षपछि खुल्न सफल भएको हो  । आर्मीको अधिग्रहणमा रहेको जग्गा रक्षामन्त्री मानवीर राई लगायत नेपाल आर्मीको समन्वयमा आर्मीले दिने सहमती भएपछि सडक ट्रयाक ओपन गरि ढलान सहित गरेर आज उद्‌घाटन गरिएको छ ।

 टेलिकम गेट अगाढीबाट शिव मन्दिर सम्मको करिव १ सय ७ मिटर सडक निर्माणका लागी नेपाल सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट नेपाल आर्मीले सडक ट्रयाक ओपन तथा ढलान गरेको हो । सडक बाटो नहुँदा सल्लेरी माथिल्लो क्षेत्र हिलसाइड बोर्डिङ क्षेत्र, कारागार क्षत्र, गुम्बा क्षेत्र, च्याल्सा, लगायत थातिङका नागरिकलाई सहज भएको छ ।  

उक्त सडक उद्घाटनका लागी रक्षा मन्त्री मानवीर राई सहित राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शर्पा,  नेपाली सेनाका प्रधानसेनापती लगायतका उच्च पदस्थ व्यक्ती नेपाली सेनाको हेलिकप्टर मार्फत सोलुखुम्बु आउनुभएको थियो । कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डमारी, साेलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सहितका व्यक्तीहको उपस्थीति रहेको थियो ।  

Previous Post

  वाइसिएल सोलुखुम्बुको इन्चार्जमा दोहोरिए रस्वीन मगर, उत्पादन र श्रममा काम गर्ने योजना 

Next Post

 जलाउँदा जलाउँदै खाेलाले बगाएको शव चुर्पुघाटमा भेटियो, पहिचान भएन 

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

 जलाउँदा जलाउँदै खाेलाले बगाएको शव चुर्पुघाटमा भेटियो, पहिचान भएन 

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly