Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  वाइसिएल सोलुखुम्बुको इन्चार्जमा दोहोरिए रस्वीन मगर, उत्पादन र श्रममा काम गर्ने योजना 

Radio Everest by Radio Everest
July 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । वाइसिएल नेपाल सोलुखुम्बुको जिल्ला इन्चार्जमा रस्वीन मगर चयन हुनुभएको छ  । केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका मगरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । वाइसिएल नेपालको जिल्ला इन्चार्ज भएर एक कार्यकाल काम गरिसक्नुभएका उहाँलाई दोश्रो कार्यकालका लागी पनि जिल्ला इन्चार्जको जिम्मेवारी र केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ ।

 नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएलको जिल्ला इन्चार्जको कार्यकाल ३ वर्षे रहने छ   उक्त कार्यकालमा इन्चार्ज मगरले युवाहरूलाई उत्पादन र श्रममा जोड्ने अभियानलाई जिल्लामा  थप प्रभावकारी बनाउनेमा आफु केन्द्रित हुने बताउनुभएको छ । उहाँले युवाहरूलाई संगठनको नेतृत्वमा मात्रै नभएर राज्यसत्ताको नेतृत्वमा पु¥याउँदा जोस र जाँगरका साथ काम गर्न सक्छन् भन्ने सन्देश दिने गरी काम गर्ने पनि उल्लेख गर्नुभएको छ ।  

Previous Post

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

Next Post

टेलीकमगेट— शिवमन्दिर १ सय मिटर बाटोको उद्‌घाटन रक्षामन्त्रीबाट, माथिल्लो सल्लेरीका नागरिकलाई राहत 

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly