Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

Radio Everest by Radio Everest
July 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ ले कोठमाण्डौमा सेवा शिविर सञ्चालन गर्ने भएको छ ।  वडा नम्बर २ ले काठमाण्डौको दाउरा किचनमा आगामी साउन ११ देखी १७ गतेसम्म सेवा शिविर सञ्चालन गर्ने भएको हो । वडामा स्थायी बसोबास भई काठमाण्डौमा बसोबास गर्दै आइरहेका सेवाग्राहीलाई लक्षित गर्दै आर्थिक वर्ष २०८२÷८३ को नियमित सुरक्षा भत्ता, अपाङ्गता तथा बालपोषण भत्ता जस्ता सासु भत्ताहरुको बायोमेट्रिक भेरिफिकेशनका लागी वडाले काठमाण्डौमै गएर सेवा दिने भएको वडा अध्यक्ष मणिराज बस्नेतले बताउनुभयो ।

 वडाले एक सूचना जारी गर्दै काठमाण्डौमै सेवा शिविर सञ्चालन हुने जानकरी गराउँदै राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर, नागरिकता र तीनपुस्ते विवरण, सामाजिक सुरक्षा भत्ताको परिचयपत्र, बैँक खाता नम्बर र चेकबुकको फोटोकपी, लाभग्राहीको हालसालै खिचिएको फोटो, विधवाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको सिफारिस लगायतको प्रमाण र कागजात लिएर शिविर स्थल आउन आग्रह गरेको छ ।  यस्तै वडाले शिविरमा वडाका प्रशासनिक काम लगायत छापिएर आएका राष्ट्रिय परिचयपत्र पनि वितरण हुने जनाइएको छ ।  

Previous Post

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

Next Post

  वाइसिएल सोलुखुम्बुको इन्चार्जमा दोहोरिए रस्वीन मगर, उत्पादन र श्रममा काम गर्ने योजना 

Related Posts

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
0
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
0
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

Discussion about this post

Everest Highlights

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly