Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल बैंकर्स एसाेसिएसन सोलुखुम्बुको अध्यक्षमा चुडाराज सुवेदी चयन 

Radio Everest by Radio Everest
July 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु । नेपाल बैंकर्स एसाेसिएसन सोलुखुम्बुको अध्यक्षमा चुडाराज सुवेदी चयन हुनुभएको छ ।  शुक्रबार सदरमुकाम सल्लेरीमा शुक्रबार नवगठित जिल्ला समिती सुवेदीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  जिल्लास्थित बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा इन्स्योरेन्स कम्पनीका कर्मचारी सङ्गठित नेपाल बैंकर्स एसाेसिएसन सोलुखुम्बुको वरिष्ठ उपाध्यक्षमा अमन बोगटी, उपाध्यक्षमा द्वय विमल राइ, द्रोण बास्तोला, सचिवमा रविन श्रेष्ठ, कोषाध्यक्षमा शारादामाया तामाङ, सहसचिवमा भोजराज ढकाल चयन हुनुभएको छ ।  

यस्तै सदस्यहरुमा शोभित पोखरेल, विश्वनाथ राई, दिनेश ढकाल, जिबन चौधरी, हिरामाया तामाङ, प्रेम बहादुर लामिछाने, मन कुमारी बास्तोला र मिङमार गेल्बु शेर्पा चयन हुनुभएको छ । यस्तै एसाेसिएसनकाे सल्लाहकार समितिको संयोजकमा सुमन चापागाँइ चयन हुनुभएको छ भने सदस्यहरुमा गोपाल धमला, छत्रकुमारी लिम्बु र सुरज श्रेष्ठ चयन हुनुभएको छ ।

अधिवेशनबाट गठित नयाँ समितिले  जिल्ला स्थित वित्तिय संस्थासँग सम्बन्धित समस्याहरू हल गर्न नितिगत तहसँग समन्वय गर्नुका साथै सामाजिक उत्तरदायित्वका कामहरू गर्ने नवनिर्वाचित अध्यक्ष सुवेदीले बताउनुभयो । अधिवेशनमा ५० भन्दा माथी सहभागी रहेको नब गठित संस्थाका सचिव रबिन श्रेष्ठले जानकारी गराउनु भयो ।
 
Previous Post

खोटाङ फेरी पूर्वकाे कर्णाली युगमा प्रवेश, फोक्सिङ्टारमा घिर्नि जडान

Next Post

मनसुनि वायु कमजोर बन्दै, मधेशमा हावाहुरीको सम्भावना

Related Posts

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly