Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जन जागृति माविले गर्यो एसइइ परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान

Radio Everest by Radio Everest
July 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ स्थित जन जागृति माध्यमिक विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट जिपीएका साथ उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक महा प्रसाद फुयालका अनुसार शुक्रबार आयोजित कार्यक्रममा ९१ जना सहभागी विद्यार्थीमध्ये ८९ जना उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा तथा अविर लगाएर बधाइका साथ सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक फुयालले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै भविष्यको शैक्षिक यात्रामा अझ उत्कृष्ट उपलब्धिको कामना गर्नुभयो । विद्यालय परिवारले एसईईमा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीप्रति गर्व व्यक्त गर्दै उनीहरूको आगामी शैक्षिक जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ । यस सम्मान कार्यक्रममा विद्यालयको निरन्तर सुधार हुँदै गएको शैक्षिक स्तरको पनि चर्चा गरिएको थियो । जन जागृति माविले आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाको एकीकृत सेवा शिविरको तयारी सकियो, मेयर शेर्पाले उद्‌घाटन गर्ने 

Next Post

सिन्धुलीमा बाख्रा चराउन गएका वृद्धमाथि भालुको आक्रमण

Related Posts

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
0
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
0
जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

September 10, 2025
0
नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

September 10, 2025
0
Next Post
सिन्धुलीमा बाख्रा चराउन गएका वृद्धमाथि भालुको आक्रमण

सिन्धुलीमा बाख्रा चराउन गएका वृद्धमाथि भालुको आक्रमण

Discussion about this post

Everest Highlights

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

September 10, 2025
नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

September 10, 2025
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

September 10, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly