Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थु्लुङ दुधकोशी ः एकिकृत सेवा शिविरको पहिलो दिन ३ सय बढी थुलु्ङबासीले लिए सेवा

Radio Everest by Radio Everest
July 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, साेलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको एकिकृत शेवा शिविरको पहिलो दिन २ सय भन्दा बढी नागरिकले पञ्जिकरण सेवा लिएका छन् । भने १७३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । शनिबारबाट थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौंमा सञ्चालन गरेको एकिकृत सेवा प्रवाह शिविर मार्फत काठमाण्डौमा हुने थुलुङबासी नागरिकले धमाधम सवा लिइरहेका छन् ।

पालिकाका अनुसार अनुसार वडा नम्बर १ नेलेका ९ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण, २ जनाले जन्मदर्ता, १ जनाले नाता प्रमाणित र ३ जनाले मालपोतको सेवा लिएका छन् । वडा नम्बर २ कागेलका १५ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण, १ जोडीलेले विवाह दर्ता र ७ जनाले मालपोतको सेवा लिँदा वडा नम्बर ३ पन्चन १४ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण र १ जनाले सिफारिस लिएका छन् ।

यस्तै वडा नम्बर ४ जुबुका १३ जनाले सामाजिक सुरक्षा नविकरण, वडा नम्बर ५ जुबुका ११ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण र १ ले अन्य सिफारिस लिएका प्रवक्ता कार्कीले बताउनुभयो । वडा नम्बर–६, मुक्ली ९ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण, २ जोडिलेले विवाह दर्ता, ३ जनाले जन्मदर्ता र १ जनाले मृत्युदर्ता गराएका छन् । यसै गरी वडा नम्बर ७ देउसाका १७ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण, ६ जनाले जन्मदर्ता, १ जनाले विवाह दर्ता, १३ जनाले मालपोतको र ३ जनाले अन्य सिफारिस लिएका छन् ।

वडा नम्बर ८ देउसाका २७ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण,३ जनाले मालपोत, २ जोडिले विवाहदर्ता र ३ जनाले जन्मदर्ता लिँदा वडा नम्बर–९ लोखीमका १६ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण, १० जनाले मालपोत, ३ जनाले जन्मदर्ता, १ जनाले बसाइँसराइ र ७ वटा अन्य सिफारिस लिएको पालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

Previous Post

सिन्धुलीमा बाख्रा चराउन गएका वृद्धमाथि भालुको आक्रमण

Next Post

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

Related Posts

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
0
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
0
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
0
जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

September 10, 2025
0
Next Post
खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

Discussion about this post

Everest Highlights

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

जेन्जी प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने

September 10, 2025
नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

नेपाली सेनाद्धारा सुरक्षाका लागि आमनागरिकलाई सतर्क रहन आग्रह

September 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly