Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डको एकिकृत सेवा शिविर काठमाण्डौमा सुरु , मेयर शेर्पाद्धारा उद्घाटन

Radio Everest by Radio Everest
July 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपलिकाको एकिकृत सेवा शिविर काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौ रामहिटी स्थीत रामनगर पार्टी प्यालेसमा नगर प्रमुख नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा आजबाट शेवा सिविर सुरु भएको हो । ११ वटा वडा रहेको नगरपालिकाले काठमाण्डौमा बसोबास गर्दै आइरकेका नगरबासीको सहजताका लागी काठमाण्डौमै पुगेर सेवा दिएको हो ।

सेवा शिविरको उद्घाटनमा ११ वटै वडाका अध्यक्षहरु, कर्मचारी तथा नगरबासीको उपस्थीति रहेको थियो । कार्यक्रममा नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले नगरपालिकाले विकासको सन्दर्भमा विभिन्न कामगरेको बताउँदै सेवा प्रबाह र शुसासनमा नगरपालिकाले निकै काम गरेको उल्लेख गर्नुभएको थियो । आज बाट १३ गते सम्म सञ्चलन हुने शेवा शिविमा १ हजारको हाराहारीमा नागरिकले सेवा लिने नगरपालिकाले आँकलन गरेको छ ।

शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत तथा भुमिकर, सम्बन्धी सेवा,जन्म, मृत्यु, नाता प्रमाणिकरण, बसाइँसराइ तथा अन्य पञ्जीकरणसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ । जिल्लाका अधिकांस स्थानीय तहहरुले काठमाण्डौमै गएर केही दिनने सेवा शिविर सञ्चालन गरिरहेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शनिबारबाट सुरु गरेको थियो भने नेचासल्यान गाउँपालिकाले पनि १३ गतेबाट सेवा शिविरको आयोजना गर्दै छ ।

Previous Post

सगरमाथा चढ्ने महिला आरोहीको संख्या ७०४ पुग्यो

Next Post

जिल्लामै पहिलो वडापत्र पुस्तक जुनशेँसीले निकाल्यो, सेवाप्रवाहमा सहजता

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly