Sunday, April 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा शेर्पाहरुको मुख्य बाजा टुङ्नाको प्रशिक्षण सम्पन्न 

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु ।  सोलुखुम्बुमा शेर्पा समुदायको मुख्य बाजा टुङना सम्बन्धी २ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  गत चैत्रबाट १९ गतेबाट सुरु भएको टुङना प्रशिक्षण कार्यक्रम शनिवार समापन भएको हो । शेर्पा समुदायको मुख्य बाजा टुङ्नाको बारेमा पछिल्लो पुस्ता जानकार नहुनु र यसप्रतिको चासो घट्दै जादा लोप हुने खतरा बढेको भन्दै नेपाल शेर्पा संघ सोलुखुम्बुले प्रशिक्षण कार्यक्रम नै आयोजना गरि यस सम्बन्धी जानकारी गराएको शेर्पा सञ्चार संघ सोलुखुम्बुका अध्यक्ष पासाङ दोर्जी शेर्पाले बताउनुभयो ।

यो २ महिनामा सोलुदुधकुण्ड नगरपालिकाका १६ जनालाई टुङ्नाको महत्व लगायत अन्य विभिन्न विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो । उनीहरूलाई ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरि प्रशिक्षणमा सहभागि गराइएको हो । सांस्कृतिक बाजा टुङ्नाको बारेमा पछिल्लो पुस्ताले ध्यान नदिँदा आउने पुस्ताले बिर्सन सक्ने भएकाले प्रशिक्षण कार्यक्रममा टुङ्ना विशेषज्ञबाट यसबारेमा जानकारी गराइएको हो ।

यो पटक नगरपालिकामा मात्रै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको संघले जिल्ला भरिनै टुङ्ना सम्बन्धी प्रशिक्षणको आयोजना गर्ने जनाएको छ ।

Previous Post

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुः १० महिनामा २ करोड बढी राजश्व सङ्कलन

Next Post

सिर्जनशील युवा समाज काँगेलद्वारा अग्नि पिडितलाई श्रमदान मार्फत सहयोग

Related Posts

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
0
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
0
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
0
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
0
Next Post
सिर्जनशील युवा समाज काँगेलद्वारा अग्नि पिडितलाई श्रमदान मार्फत सहयोग

सिर्जनशील युवा समाज काँगेलद्वारा अग्नि पिडितलाई श्रमदान मार्फत सहयोग

Discussion about this post

Everest Highlights

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

April 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly