Thursday, April 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

Radio Everest by Radio Everest
July 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले २ ठुला सहरमा गएर नागरिकलाइ सेवा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साे पालिकाका नागरिकहरूका बसाेबास रहेकाे सहरहरू इटहरी र काठमाण्डौमा गएर एकिकृत सेवा शिविर मार्फत सेवा दिने भएको हो ।

गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौमा बस्दै आएका नागरिकहरुका लागी साउन २७ र २८ गते २ दिन, यस्तै इटहरीमा बसोबास गरिरहेका नागरिकहरुका लागी भाद्र १ र २ गते २ दिन सेवा शिविरको आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउनुभयो । यस शिविरमार्फत उपत्यकाका ३ जिल्ला ललितपुर, भक्तपुर र काठमाण्डौमा बसोबास गर्नेहरुले र इटहरीमा आयोजना हुने शिविरमार्फत पुर्वि सहरहरु धरान, विराटनगर, इटहरी लगायत आसपास बस्ने नागरिकहरुलाई सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो ।

वर्षातको समय भएकाले सामान्य सिफारिस जस्ता सेवाका लागी पनि गाउँपालिका आउन नागरिकलाई झण्झट हुने भन्दै गाउँपालिकाले बसोबास स्थलमै गएर सेवा दिने अवधारणा अघि सारेको हो । जिल्लामै पहिलो पटक गाउँपालिकाले सेवा शिविरलाई सहर बेन्द्रित बनाउने अभियान थालेको छ । सेवा शिविर मार्फत राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण सेवा, सामाजिक सुरक्षा भत्ता नविकरण तथा अद्यावधीक लगायत सेवा प्रदान गरिने छ ।

७ वडा रहेको गाउँपालिकाका नागरिकहरु विभिन्न पेशा व्यवसाय तथा अन्य समस्याका कारण सहरमा बस्दै आएका छन् । शिविरले उनिहरुको बाध्यतालाई सहज बनाउने गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारीले बताउनुभयो । गाउँपालिकाले आयोजना गर्ने शिविर इटहरीमा इटहरी उपमहानगरपालिकाको सभाहल मार्फत सञ्चालन हुने छ भने काठमाण्डौमा चावाहिल चोकको एसी कम्प्लेक्स नजिकै सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । सेवाग्राहीले आवश्यक जानकारीका लागी सम्बन्धीत वडाका अध्यक्षहरुसँग सम्पर्क गर्न सक्ने पनि जनाइएको छ ।

Previous Post

भोक हड्तालमा बसेका खोटाङका मेयर भट्टराई अस्पताल भर्ना

Next Post

नेचासल्यानका बजार, घुम्ती तथा सिमाक्षेत्रमा सावधानी संकेतका होर्डिङ बोर्ड

Related Posts

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
0
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
Next Post
नेचासल्यानका बजार, घुम्ती तथा सिमाक्षेत्रमा सावधानी संकेतका होर्डिङ बोर्ड

नेचासल्यानका बजार, घुम्ती तथा सिमाक्षेत्रमा सावधानी संकेतका होर्डिङ बोर्ड

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly