Sunday, August 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका बजार, घुम्ती तथा सिमाक्षेत्रमा सावधानी संकेतका होर्डिङ बोर्ड

Radio Everest by Radio Everest
July 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका क्षेत्रभित्र दुर्घटना सम्भावित क्षेत्र लेखिएका हार्डिङ बोर्ड राखिएको छ । इलाका प्रहरी कार्यालय नेचासल्यान गाउँपालिकाको समन्वय एवं लोकप्रिय मिडियाको संयोजनमा बोर्ड राखिएको हो । गाउँपालिका भित्रका बजार क्षेत्र, घुम्ती मोड एवं सिमा क्षेत्रमा बोर्ड राखिएको हो । गाउँपालिका क्षेत्रको ग्रामीण सडकको दुराबस्थालाई मध्येनजर गर्दै सवारी चालकहरुको सचेतनाका लागी उक्त होर्डिङ बोर्डहरु राखिएको समाजसेवी मिलन केसीले बताउनुभयो ।

हार्डिङ बोर्ड राखीएपछि यसले सवारी चालकहरुलाई केही हद सम्म सावधान गराउँदै दुर्घटनाबाट जोगाउन मद्धत गर्ने प्रहरीले जनाएको छ । हार्डिङ बोर्ड स्थापनाका लागी प्रयोजक संस्थाका अध्यक्ष केसी सहित गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्ले, इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी सल्यानका प्रहरी प्रमुखहरु तथा स्थानीय नागरिकहरुको उपस्थीति थियो ।

Previous Post

ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

Next Post

खेलमैदान निर्माणको लागी नेता कार्कीकाे ५५ हजार बढी आर्थिक सहयोग

Related Posts

खुम्बुका नागरिकलाई काठमाण्डौमै सेवा, पहिलो दिन झण्डै सयले लिए सेवा 

खुम्बुका नागरिकलाई काठमाण्डौमै सेवा, पहिलो दिन झण्डै सयले लिए सेवा 

August 3, 2025
0
 देउसाका स्थानीयले गरे पैदल मार्गको सरसफाइ 

 देउसाका स्थानीयले गरे पैदल मार्गको सरसफाइ 

August 3, 2025
0
कोशी प्रदेशमा धान रोपाइँको प्रगतिः साउन १८ सम्म ८९.०३ प्रतिशत

कोशी प्रदेशमा धान रोपाइँको प्रगतिः साउन १८ सम्म ८९.०३ प्रतिशत

August 3, 2025
0
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले संकलन गर्यो २ करोड ९१ लाख बढी राजश्व

Discussion about this post

Everest Highlights

रविन्द्र ढाँटले एमएफएन टाइटल जित्दै नेपाली एमएमएमा नयाँ इतिहास रचे

रविन्द्र ढाँटले एमएफएन टाइटल जित्दै नेपाली एमएमएमा नयाँ इतिहास रचे

August 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बुका नागरिकलाई काठमाण्डौमै सेवा, पहिलो दिन झण्डै सयले लिए सेवा 

खुम्बुका नागरिकलाई काठमाण्डौमै सेवा, पहिलो दिन झण्डै सयले लिए सेवा 

August 3, 2025
 देउसाका स्थानीयले गरे पैदल मार्गको सरसफाइ 

 देउसाका स्थानीयले गरे पैदल मार्गको सरसफाइ 

August 3, 2025
कोशी प्रदेशमा धान रोपाइँको प्रगतिः साउन १८ सम्म ८९.०३ प्रतिशत

कोशी प्रदेशमा धान रोपाइँको प्रगतिः साउन १८ सम्म ८९.०३ प्रतिशत

August 3, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly