Tuesday, September 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशीगाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्ने

Radio Everest by Radio Everest
August 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले पनि काठमाण्डौमा सेवा शिविरको आयोजना भएको छ । गाउँपालिकाले आगामी साउन २६ र २७ गते २ दिन काठमाण्डौ स्थित नवदुर्गा पाटी प्यालेसमा सेवा शिविर आयोजना गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराइले बताउनुभयो । गाउँपालिका स्थायी बसोवासभई काठमाण्डौमा विभिन्न पेशा व्यवसाय तथा अन्य काम गरेर बसिरहेका नागरिकको सेवाका लागी सरकार उनिहरुकै बासोबासस्थल सम्म पुग्न लागेको अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । वडा कार्यलयबाट प्रबाह गरिने सेवा लिनको लागी लामो यात्रा गरेर पालिका आउनुपर्ने बाध्यतालाई चिर्न गाउँपालिकाको यो सिविरले मद्धत गर्ने उपाध्यक्ष गौरव राईको भनाई छ । पालिकाले आयोजना गर्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट वितरणका लागी आउका राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण तथा दर्ता, मालपोत भूमिकर संकलन , पञ्जीकरण तथा घटना दर्ता सम्बन्धी सेवा हरु, वडा कार्यालयबाट प्रबाहहुने अन्य सेवाहरु काठमाण्डौमै प्रबाह गरिने प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाई छ । यस अघि जिल्लाको सोलुदुधकुण्ड र थुलुङ दुधकोशीले सृवा शिविर सम्पन्न गरिसकेका छन् भने नेचासल्यान, लिखुपिके, महाकुलुङ, सोताङ, खुम्बु पासाङल्हामु गाउँपालिका सहितका पालिकाहरुले पनि आसपासका मितिहरुमा शिविरको आयोजना गर्दै छन ।

Previous Post

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

Next Post

सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly