Thursday, April 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

Radio Everest by Radio Everest
August 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा गम्भीर अवस्थामा परेका बिरामीहरूको हवाई उद्धारमा ३६ लाख ७४ हजार ४८० रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कुल २५ जना बिरामीलाई आपत्कालीन अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङका अनुसार ती बिरामीलाई काठमाडौँ, लुक्ला र फाप्लुजस्ता स्थानमा रहेका अस्पतालसम्म पुर्याइएको थियो । भौगोलिक विकटताका कारण खुम्बु क्षेत्रमा सडक यातायातको पहुँच अत्यन्तै सीमित छ । यस्तो अवस्थामा गम्भीर बिरामी तथा आकस्मिक चिकित्सकीय आवश्यकताका लागि हेलिकप्टर उद्धार नै एक मात्र विकल्प बन्ने गरेको गाउँपालिकाले जनाएको छ ।

उद्धार कार्यका लागि विभिन्न हेलिकप्टर कम्पनीहरूमा स्नो आइस ट्राभल एन्ड टुर्स, अल्टिच्युड एयर, एभरेष्ट हेली, कैलाश हेलिकप्टर, तारा एयर, एयर डाइनेस्टी, मनाङ एयर र माउन्टेन हेलिकप्टर्सले उडान सञ्चालन गरेका थिए । गाउँपालिकाले आगामी वर्षमा अझ प्रभावकारी उद्धार र स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि बजेट तथा योजनामा प्राथमिकता दिने जनाएको छ ।

Previous Post

माप्य दुधकोशीगाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्ने

Next Post

अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

Related Posts

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
0
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
Next Post
अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly