Saturday, August 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

Radio Everest by Radio Everest
August 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पूर्वका २ वटा जिल्ला इन्चार्जको जिम्मेवारी उपरकोटीलाई सुम्पिएको छ ।  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पूर्वी हिमाली जिल्ला सोलुखुम्बु र पहाडी जिल्ला खोटाङ २ जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीलाई दिएको हो ।  खोटाङ जिल्लाको अध्यक्ष समेत रहेर काम गरिसकेका उपरकोटी कही समय अघि सम्पन्न केन्द्रिय अधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।  सो पश्चात उनलाई २ वटा जिल्लाको इन्चार्जको जिम्मेवारीमा पठाइएको अनेरास्ववियु केन्द्रिय सचिवालयले जनाएको छ ।  यता जिल्ला संयोजकको जिम्मेवारी सुशीला तिमिल्सिनालाई तोकिएको छ भने अभिषेक घिमिरे र ईश्वर आचार्य सह संयोजक बनेका छन् । 

Previous Post

सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

Next Post

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

Related Posts

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
0
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
0
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
0
उदयपुरकी कालमाया राईलाई ८१ बर्षको उमेरमा नागरिकता प्राप्त

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly