Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

Radio Everest by Radio Everest
August 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु । खोटाङको रैथाने बाली कोदोले व्यावसायिक बिस्कुटको रूप पाएको छ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’ को अवसर पारेर शुभम् फाउण्डेशनले स्थानीय सरकारको सहकार्यमा ‘दिक्तेल कोदो बिस्कुट’ को व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको हो ।

फाउण्डेशनका कार्यकारी निर्देशक सूर्य राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानको यन्त्रबाट बिस्कुट उत्पादन थालिएको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी मिसाएर बनाइएको सय ग्राम तौलको बिस्कुटको प्याकेटलाई ५० रुपैयाँ मूल्य तोकिएको छ । शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले संयुक्त रूपमा बिस्कुट सार्वजनिक गरेसँगै यसको औपचारिक बजारीकरण थालिएको हो ।

फाउण्डेशनले कृषि ज्ञान केन्द्र र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मा बिस्कुटसँगै कोदोबाट निर्मित केक, मःम, कुकिज, सेलरोटी, रक्सी र तोङ्बाजस्ता दर्जनौँ परिकार समेत प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा अतिथिहरूले कोदोको बिस्कुट स्वादिलो, गुणस्तरीय र स्वास्थ्यकर भएको प्रतिक्रिया दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्थानीय उत्पादनको प्रवद्र्धनले युवा पलायन रोक्न र गाउँमै स्वरोजगार सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Previous Post

उदयपुरकी कालमाया राईलाई ८१ बर्षको उमेरमा नागरिकता प्राप्त

Next Post

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly