Sunday, August 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

Radio Everest by Radio Everest
August 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले गम्भीर रोगबाट पीडित पाँच जना बिरामीलाई औषधि उपचार खर्च स्वरूप तीन लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । गाउँपालिकाको वडा नम्बर १ का देउ माया रेग्मी मगर, गरतेम्बा शेर्पा, ल्हाक्पा छम्जी शेर्पा, दाकी शेर्पा र आङ ल्हाक्पा शेर्पाले जनही मासिक पाँच हजार रुपैयाँका दरले वार्षिक ६० हजार, गरी कूल तीन लाख रुपैयाँ प्रदान गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले आर्थिक वर्ष २०८१/८२ मा कार्यविधिअनुसार छनोट गरिएका बिरामीहरूलाई उपचार खर्च प्रदान गरिएको जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङका अनुसार, आर्थिक सहायता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँद्वारा जारी “मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर रोग तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने कार्यविधि २०७८ अन्तर्गत उपलब्ध गराइएको हो । गाउँपालिकाले गम्भीर रोगका कारण आर्थिक भार व्यहोर्नु परेका स्थानीयलाई राहत दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Previous Post

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

Next Post

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

Related Posts

उदयपुरकी कालमाया राईलाई ८१ बर्षको उमेरमा नागरिकता प्राप्त

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly