Friday, January 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका १९ ले लिए आलु चिप्स बनाउने तालिम, किसानहरू उद्यमी बन्न सक्ने उपाध्यक्ष राईकाे भनाई

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले किसानहरू उद्यमी बन्न सक्ने  बताउनु भएको छ । आज ५ दिने आलु चिप्स एवं आलुका परिकार बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले आलु जन्य परिकार बनाएर त्यसबाट नेचासल्यानका किसानले आर्थिक समृद्धि हासिल गर्ने भन्दै यस्तो बताउनुभएको हो । गत जेठ १५ गतेबाट गाउँपालिकामा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत सञ्चालित आलु चिप्स उत्पादन सम्बन्धी सीपमुलक तालिमका १९ सहभागीहरूले अव आफ्नै तवरबाट उत्पादन दिन सक्ने आधारमा उपाध्यक्ष राईले यस्तो बताउनुभएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग र ग्रामीण क्षेत्र विकास विकास प्रालिको आयोजनामा सम्पन्न तालिम आज बाट समापन भएको छ ।  तालिममा सहभागीले सिकेको सीपलाई परोक्ष रुपमा किसानले व्यवसायिकतातिर जोड्न सक्ने उपाध्यक्ष राईको भनाई छ । आलु उत्पादनका पृथक सम्भावना बोकेको सोलुखुम्बुमा गाउँपालिकाले आयोजना गरेको यो तालिम महत्वको तालिमको रुपमा हेरिएको गाउँपालिकाले जनाएको छ । समापन कार्यक्रमका क्रममा गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष रमेश कुमार राईले सीपमुलक तालिम पालिकाहरूलाई आवश्यक रहेको भन्दै तालिमलाई व्यवसायमा परिणत गर्न अनुरोध गर्नुभएको छ ।  

Previous Post

सिर्जनशील युवा समाज काँगेलद्वारा अग्नि पिडितलाई श्रमदान मार्फत सहयोग

Next Post

एसइई आइकन २०८१ को उपाधि सोलुखुम्बुकी वियन्सालाई 

Related Posts

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

January 23, 2026
0
छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

January 22, 2026
0
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
0
माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

Discussion about this post

Everest Highlights

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

January 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

January 23, 2026
छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

January 22, 2026
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly