Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सहकार्यमा हरियालीको बीउः अरुण गाउँपालिका – ७ मा वृक्षरोपण अभियान

Radio Everest by Radio Everest
August 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७, सिक्रेटार क्षेत्र वातावरणीय संरक्षण र सामाजिक सहकार्यको उदाहरण बन्न थालेको छ । वडाको नेतृत्वमा सुरु गरिएको वृक्षरोपण अभियानले स्थानीय तहमा जनसहभागिता र सामुदायिक चेतनालाई नयाँ उचाइ दिएको छ । वडाध्यक्ष कुमार थापाको अगुवाइमा वडा कार्यालय परिसरदेखि विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थलसम्म विभिन्न जातका बिरुवाहरू रोपिएको छ ।

अभियानमा डिभिजन वन कार्यालय भोजपुर र सबडिभिजन वन कार्यालय मोरङको प्राविधिक तथा वनस्पतिक सहयोग उल्लेखनीय देखिएको छ। यी निकायहरूबाट बिरुवाहरू उपलब्ध गराइएको हो । तर यो अभियान केवल बिरुवा रोप्ने कार्यक्रम होइन, यो अभियान जनसहभागिताबाट हुने सामाजिक रुपान्तरणको एक संकेत हो । समाजसेवी, शिक्षक, विद्यार्थी, राजनीतिक प्रतिनिधि र वडा सदस्यहरू समेत सहभागी रहेको यस कार्यक्रममा सबैले वातावरणप्रति उत्तरदायित्व बोक्नुपर्ने सन्देश दिएका छन् ।

“यो अभियान हाम्रो वडा मात्र होइन, भविष्यका पुस्ताका लागि सन्देश हो,” वडाध्यक्ष थापाले भन्नुभयो, “हरेक नागरिकको सहभागिता विना दीगो विकास सम्भव छैन ।” योजना अनुसार वृक्षरोपण कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

Previous Post

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै

Next Post

दूधकुण्ड मेलामा रेडक्रसले स्वास्थ्य उपचार शिविर आयोजना गर्दै 

Related Posts

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly