Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दूधकुण्ड मेलामा रेडक्रसले स्वास्थ्य उपचार शिविर आयोजना गर्दै 

Radio Everest by Radio Everest
August 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु । जनैपूर्णिमाको अवसरमा प्रसिद्ध पर्यटकीय स्थल दुधकुण्डमा लाग्ने मेलाको तयारी विभिन्न कोणबाट अगाडि बढेको छ । तीर्थयात्रीहरूको सुविधा, स्वास्थ्य सेवा र सुरक्षाका लागी आयोजकले विभिन्न सङ्घसंस्था र स्वयंसेवकसँगको समन्वयलाई निरन्तरता दिँदै तयारी अगाडि बढाएको हो । यसैक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले ४ दिन दूधकुण्ड मेलामा प्राथमिक स्वास्थ्य उपचार शिविर सञ्चालन गर्ने भएको छ ।  

विगत वर्षहरूमै यस वर्षपनि रेडक्रसले जनैपूर्णिमाको अवसर पारेर लाग्ने दूधकुण्ड मेलामा तीर्थयात्रीहरूको स्वास्थ्यलाई ख्याल गर्दै उपचार शिविरको आयोजना गर्ने भएको हो ।  संस्थाले २१ गते देखी २४ गते सम्म उपचार शिविरको आयोजना गर्न लागिएको रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले बताउनुभयो ।  रेडक्रसले ३ जना अनुभवी स्वास्थ्यकर्मीहरू सहित १२ जनाका स्वयंसेवकको टोली  फिल्डमा खटिएर सेवा दिने छ ।

टोलीले दूधकुण्ड पुग्ने बाटोको विभिन्न ३ ठाउँमा सहश्रबेनी, कामीडाँडा र दूधकुण्ड ३ ठाउँमा दर्शनसँगसँगै रहेर आपतकालीन अवस्थामा उपचार सेवा दिन  तयार रहने जनाइएको छ ।  उच्च हिमाली क्षेत्रमा मेला लाग्ने भएकाले जाने तिर्थयात्रीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले शिविरको आयोजना गर्न लागिएको जनाइएको छ ।

Previous Post

सामाजिक सहकार्यमा हरियालीको बीउः अरुण गाउँपालिका – ७ मा वृक्षरोपण अभियान

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

Related Posts

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
0
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
0
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
0
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

December 13, 2025
0
Next Post
कक्षा १२ को नतिजा आज सार्वजनिक  गरिँदै

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

Discussion about this post

Everest Highlights

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

December 13, 2025
सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

December 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly