Thursday, May 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

Radio Everest by Radio Everest
August 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाण्डौमा सुरु गरेको छ ।  आज सोमबारबाट गाउँपालिकाले काठमाण्डौको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा ३ दिने एकीकृत सेवा शिविरको आयोजना गरिएको हो ।  स्थायी बसोबास नेचासल्यान गाउँपालिकाका विभिन्न वडा भई हाल काठमाण्डौमा अस्थायी रुपमा बसोबास गरिरहेका नागरिकहरुका लागी भनेर गाउँपालिकाले सोमबार, मङ्गलबार र बुधबार ३ दिन काठमाण्डौबाटै प्रशासनिक कामहरू गर्ने गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो ।  उहाँले वर्षायामको समयमा विभिन्न कठिनाईहरुको सामना गरेर पालिका जानुपर्ने नागरिकको बाध्यता र खर्च बचतका लागी काठमाण्डौमै आएर सेवा प्रवाह गरिएको उल्लेख गर्नुभयो ।

विशेषगरि काठमाण्डौबाट सामान्य सिफारिस लिन पर्दा वडा जान/आउन कम्तीमा १४ हजार खर्च गर्नुपर्ने र त्यसरी जाँदा काठमाण्डौमा रहेका नागरिकहरूको कम्तिमापनि ५० लाख बढी खर्च हुनसक्ने आर्थिक पाटोलाई हेरेर पनि काठमाण्डौमा सरकार पुगेर सेवा दिएको उहाँको भनाई छ ।  फरक प्रुंगमा अध्यक्ष राईले गाउँपालिकाले विकास निर्माणका कामहरुलाई गति दिएको भएपनि विपक्षीहरुले त्यसलाइ दुष्प्रचार गरेको टिप्पणी गर्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मनत्री बलबहादुर केसीले नेचासल्यान गाउँपालिकाको नेतृत्वल् जनमैत्री काम गरेको आफुले महसुस गरेको उल्लेख गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष विना राईले काठमाण्डौमा विभिन्न परिस्थितिका कारण बसोबास गरिरहेका नागरिकहरूको सहजताका लागी शिविरको आयोजना गरिएको बताउनुभयो ।  आँगनको सरकारको रुपमा रहेको स्थानीय सरकारले नागरिकलाई आँगनमै सेवा पु¥याउनुपर्ने दायित्व बोध गर्दै सेवा शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले चुनावताका उम्मेद्वारको रुपमा चुनावताका आफुहरुले गरेका प्रतिवद्धता जनप्रतिनिधी भइसकेपछि प्राथमिकताका साथ पुरा गरिरहेको दावी गर्नुभएको थियो । यता काङ्ग्रेस नेता प्रकाशसिंह कार्कीले पालिकाबासीलाई काठमाण्डौमै आएर गाउँपालिकाले दिएको सेवाको प्रसंशा गर्नुभयो ।  

शिविरमा गाउँपालिकाका ५ वटै वडाबाट हुने प्रशासनिक कामहरू राष्ट्रिय परिचयपत्र वितरण तथा नवीकरण, सिफारिस, पञ्जिकरणका सेवाहरू, मालपोत तथा भुमिकरको तिरो लगायत विविध सेवा प्रदान भइरहेको प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो ।उहाँले निर्धारित ३ दिनमा सेवा प्रवाहको काम नसकिए १ दिन थप गरेर भएपनि काम गरिने उहाँको भनाई छ ।   शिविरको उद्‌घाटन गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत घिमिरे, ५ वटै वडाका अध्यक्ष एवं गाउँपालिकाका कर्मचारी र पालिकाका काठमाण्डौबाट नागरिकका उपस्थितिमा सम्पन्न गरिएको छ ।  

Previous Post

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

Next Post

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
Next Post
सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

Discussion about this post

Everest Highlights

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly