Sunday, December 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दूधकुण्ड मेला भर्न गएका ७ सयको स्वास्थ्य परिक्षण, ५ जनाको उपचार 

Radio Everest by Radio Everest
August 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले करिव ७ सय बढी दर्शनार्थीहरूको स्वास्थ्य परिक्षण गरेको छ ।  जनै पूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लाग्ने मेलाको अवसरमा रेडक्रसले ७ सय बढी दर्शनार्थीको स्वास्थ्य परिक्षण गरि सेवा दिएको हो  । समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा हरेक वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेलाको अवसरमा त्यहाँ पुग्ने तीर्थयात्रीहरूलाई हरेक वर्ष रेडक्रसले उपचार सेवा दिँदै आएको छ ।

 नेपाल लाइफ इन्स्योरेन्सको सहयोग तथा रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा नेपाली सेना सहितको टोलीले साउन २३ र २४ गते २ दिन दुधकुण्ड जाने विभिन्न ठाउँमा गएर यात्रीहरूलाई सेवा दिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले बताउनुभयो ।  उचाइका कारण हुने विभिन्न समस्याका लागी संस्थाले १२ जना स्वयंसेवक तथा डाक्टरहरूको टोलीलाई विभिन्न ठाउँमा तैनाथ राखेर सेवा दिएको उहाँको भनाई छ ।  

कामुडाँडा, जम्लयाहा खोला, गाम्टाङ, सहश्रबेनी, दुधकुण्ड लगायतका ठाउँमा बसेर स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो ।  करिव ७ सयको स्वास्थ्य परिक्षणका क्रममा ५ जना बिरामीको उपचार गरिएको छ ।  यसवर्षको जनैपूर्णिमाको अवसरमा ३ हजार करिव भक्तजनले दूधकुण्ड दर्शन गरेको जनाइएको छ ।  

Previous Post

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

Next Post

खोटाङमा मृत फेला परेका दिदीभाइको चिहान प्रहरीको नियन्त्रणमा

Related Posts

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

December 21, 2025
0
हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

December 21, 2025
0
आज ‘विश्व ध्यान दिवस’

आज ‘विश्व ध्यान दिवस’

December 21, 2025
0
थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

December 20, 2025
0
Next Post
खोटाङमा मृत फेला परेका दिदीभाइको चिहान प्रहरीको नियन्त्रणमा

खोटाङमा मृत फेला परेका दिदीभाइको चिहान प्रहरीको नियन्त्रणमा

Discussion about this post

Everest Highlights

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

December 21, 2025
हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

December 21, 2025
आज ‘विश्व ध्यान दिवस’

आज ‘विश्व ध्यान दिवस’

December 21, 2025
थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

December 20, 2025
शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

December 20, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

December 21, 2025
हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

December 21, 2025
आज ‘विश्व ध्यान दिवस’

आज ‘विश्व ध्यान दिवस’

December 21, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly