Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

Radio Everest by Radio Everest
August 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, सोलुखुम्बु ।  दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर –३ सापातेलमा दिदिभाई मृत भेटिएका छन् । गोबिन्द बस्नेतको छोरी ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेघराज बस्नेत मृत फेला परेका हुन् घरमा कसैलाई थाहा नदिइ वडा नम्बर–२ मा पर्ने साप्सुखोलामा बुधबार साथीहरुसङ्ग गएका र घर नफर्केपछि खोजतलास गर्नेक्रममा चेपा भिरबाट एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुविरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शुसान्त मिश्र जानकारी दिनुभयो । उनीहरुसङ्ग गएका अन्य ४ जना साथीहरु भने सकुशल भेटिएका छन् । मृत अवस्थामा फेला परेका दिदिभाईको शव शुक्रवार गुपचुपमा खाल्डो खनेर पुरेको भन्ने जानकारी आएपछि घटनास्थलमा प्रहरी टोली पुगेर सुरक्षित गरेको मिश्रले बताउनुभयो।  मृत भेटिएका दिदिभाईको कानूनी प्रक्रिया पुरा नगरि गाउँले मिलेर अन्त्यष्टि गरेको पाइएको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु भएको छ । मृतक दिदिभाईका बुवा शान्ति निकेतन माविका कार्यालय सहयोगी रहेको र श्रीमतीले अर्कै बिबाह गरेपछि दुई छोरी र एक छोरासहित उनी घरमा बस्दै आएका थिए ।

Previous Post

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

Next Post

दूधकुण्ड मेला भर्न गएका ७ सयको स्वास्थ्य परिक्षण, ५ जनाको उपचार 

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

Discussion about this post

Everest Highlights

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly